• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुद्धको जीवन र दर्शनमा आधारित गीति नाटक प्रदर्शन

by
१६ जेष्ठ २०८१,
0
बुद्धको जीवन र दर्शनमा आधारित गीति नाटक प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा भगवान गौतम बुद्धको जीवन र दर्शनमा आधारित रहेको गीति नाटक प्रदर्शन गरिएको छ ।

बुधबार लगभग ३ घण्टा लगातार प्रदर्शन भएको गीतिनाटकमा विद्यार्थीहरूले गौतमबुद्ध जन्मिनुपूर्वको परिदृश्य, राजश्री बाल्यकाल, शिक्षा–दिक्षा, गृहस्थ जीवन, गृहत्याग, जीवनको चिन्तन र दुःख मुक्ति मार्गको खोजी र बुद्धत्व प्राप्तिका साथै विभिन्न समयमा सामना गरेका कठिन परिस्थितिलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेका थिए । नाटकमा कक्षा १–१२ सम्मका १५० बढी विद्यार्थीहरूले अभिनय गरेका थिए । गीति नाटक डीएभी विद्यालयले आयोजना गर्ने ‘एक आध्यात्मिक सन्ध्याको’ अंश रहेको विद्यालयले जनाएको छ ।

बुद्ध जीवनको गीति नाटकको स्क्रिप्ट लेखन, स्टेजको सजावट, अभिनय र प्रस्तुति, गीत संगीतको संयोजन लगायत सम्पूर्ण विषयवस्तुको मुख्य निर्देशकको भूमिकामा विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी राव रहेकी थिइन् । करिब एक हप्ताको तयारीमै यस स्तरको नाटक मञ्चन हुनुमा विद्यार्थी भाइबहिनीहरूको मिहिनेत र लगाव सँगसँगै सम्पूर्ण शिक्षक र कर्मचारीहरूको भूमिका रहेको विद्यालयले जनाएको छ ।

बुद्ध जयन्तिको अवसरमा विद्यालयले कक्षा नर्सरी देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई ‘बुद्ध र शान्ति’ विषयक चित्रकला प्रतिस्पर्धामा सहभागी गराएको थियो । नाट्यकलाकार विद्यार्थीलाई हौसला र प्रोत्साहन गर्न सिद्धिमंगल बिहार ललितपुरका प्रमुख भिक्षु विमलो, डीएभी विद्यालयका अध्यक्ष अनिल केडिया, त्रिभुवन विश्वविद्यालय बौद्धशिक्षा केन्द्रीय विभागकी प्रमुख डा. चन्द्रकला घिमिरे, त्रिविका सहप्राध्यापक त्रिरत्न मानन्धर, योगविशेषज्ञ डा. राजेन्द्र न्यौपाने लगायतको उपस्थिति जनाएका थिए ।

Previous Post

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

Next Post

सामाजिक सञ्जाल झुटो सूचना लेखेको भन्दै पत्रकार बुढाथोकीलाई चिनियाँ राजदूतको चेतावनी

सम्बन्धित खबर

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
Load More
Next Post
सामाजिक सञ्जाल झुटो सूचना लेखेको भन्दै पत्रकार बुढाथोकीलाई चिनियाँ राजदूतको चेतावनी

सामाजिक सञ्जाल झुटो सूचना लेखेको भन्दै पत्रकार बुढाथोकीलाई चिनियाँ राजदूतको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In