• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसमाथि आक्रमण गर्ने पश्चिमी हतियारको ‘गम्भीर परिणाम’ हुने पुटिनको चेतावनी

by
१६ जेष्ठ २०८१,
0
शर्तसहित युद्ध रोक्न पुटिन सहमत, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गर्न युक्रेनलाई हतियार दिए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी पश्चिमा मुलुकलाई दिएका छन्।

युक्रेनलाई रुसभित्र निशानाहरूमा आक्रमण गर्न अनुमति दिने माग गर्ने नाटो सदस्य मुलुकहरूको आह्वानको जवाफमा उज्वेकिस्तानमा पुटिनले यो टिप्पणी गरेका हुन्।

‘यो लगातार वृद्धिले गम्भीर परिणाम निम्त्याउन सक्छ’, उनले भने, ‘युरोपमा विशेषगरी साना मुलुकहरूमा उनीहरूले के खेलिरहेका छन् भन्नेबारेमा सचेत हुनुपर्छ।’

उनले युरोपेली मुलुकहरूका ‘साना क्षेत्र’ र ‘बाक्लो जनसङ्ख्या’ लाई नेताहरूले ध्यानमा राख्नुपर्ने बताए। युक्रेनले आक्रमण गरे पनि यसको जिम्मेवारीरी हतियारको पश्चिमी आपूर्तिकर्ताको हुने उनले बताए। ‘उनीहरू विश्वव्यापी द्वन्द्व चाहन्छन्’, उनले भने।

पश्चिमी सैन्य प्रशिक्षकहरू पहिलादेखि नै युक्रेनमा भाडाका सैनिकका रूपमा गोप्यरूपमा काम गरिरहेका र फ्रान्स जस्तो मुलुकहरूले उनीहरूलाई आधिकारिकरूपमा पठाउँदा अर्को ‘वृद्धि’ हुने आफूले विश्वास गरेको उनले बताए। ‘यो युरोपमा गम्भीर द्वन्द्वतर्फ, विश्वव्यापी द्वन्द्वको दिशामा अर्को कदम हो’, उनले भने।

युक्रेनका शीर्ष कमाण्डरले सोमबार मुलुकमा सैन्य प्रशिक्षक पठाउने विषयमा फ्रान्ससँग कुराकानी भइरहेको घोषणा गरेका थिए। ‘त्यहाँ भाडाको सैनिकको आडमा विशेषज्ञहरू छन्, यो कुनै नयाँ कुरा थिएन’, पुटिनले भने, ‘उनीहरू रुसी सेनाद्वारा पराजित हुनेछन् र युक्रेनको भू–भागमा जोसुकै भए पनि हामीलाई आवश्यक लागेको हामी गर्नेछौँ, उनीहरू यसबारे सचेत हुनुपर्छ।’

Previous Post

चुट्किलाः एकदम खराब छ

Next Post

संघीय बजेटमा कर्णाली : मार्सीधान, करिडोरदेखि आधुनिक शहर निर्माण कार्यक्रम

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
संघीय बजेटमा कर्णाली : मार्सीधान, करिडोरदेखि आधुनिक शहर निर्माण कार्यक्रम

संघीय बजेटमा कर्णाली : मार्सीधान, करिडोरदेखि आधुनिक शहर निर्माण कार्यक्रम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In