• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन

by
१५ जेष्ठ २०८१,
0
बजेट: ऊर्जा क्षेत्रको विकासमा ५० अर्ब ७४ करोड बजेट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दिवा खाजाको लागि ८ अर्ब ३९ करोड विनियोजन बजेट विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको बजेटले पनि दिवा खाजाको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन भएको थियो । निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले दिवा खाजाको कार्यक्रमलाई निरन्तर्ता दिँदै बजेट विनियोजन गरेका थिए ।

महतले प्रस्तुत गरेको बजेटले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिएको थियो । दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने बजेट भाषणमा प्रस्तुत गरेका थिए । चालु आवमा उक्त कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने महतले अनुमान गरेका थिए ।

Previous Post

लोककल्याणकारी विज्ञापनलाई निरन्तरता, चलचित्र पर्यटनलाई बजेट

Next Post

जलस्रोत तथा सिँचाइका लागि ३६ अर्ब ८१ करोड विनियोजन

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
Load More
Next Post
बजेट: गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने

जलस्रोत तथा सिँचाइका लागि ३६ अर्ब ८१ करोड विनियोजन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In