• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा –१५ मा सरसफाइको छैटौं श्रृंखला

by
२४ मंसिर २०७९,
0
पोखरा –१५ मा सरसफाइको छैटौं श्रृंखला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २४ मंसिर । पोखरा–१५ ले वडाभित्र सरसफाइ कार्यक्रमको छैटौं श्रृंखला सम्पन्न गरेको छ । ‘हाम्रो वडा,राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा आयोजना गर्दै आइएको वृहत् सरसफाइ कार्यक्रम अन्तरगत शनिबार सेन्टमेरिज चोक, प्रतिभा टोल, कान्तिपुर मार्ग, नागबेली मार्ग, वनक्याम्पस गेट हुँदै हरियो खर्क गेट सरसफाइ गरेको छ ।

सरसफाइ कार्यक्रममा टोलवासी, आमा समूह, युवा क्लब, नागरिक समाज लगायत राजनीतिक दलका प्रतिनिधिले सहभागिता जनाएका थिए । सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको ५ वर्षे रणनीति योजना अनुसार पूर्वाधारको विकास गरेर मात्र मानवीय विकास नहुने भन्दै यसका लागि महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि र पर्यटनसँग जोड्नु पर्ने र यी कामहरू सम्पन्न भए मात्र अबको मानवीय विकासमा अगाडि बढ्न सकिने बताए ।

उनले बाटोघाटो र पुल पुलेसा मात्र चिल्लो बनाएर नहुने भन्दै आफ्नो घर अगाडि र टोल सफा राख्न सके मात्र हामी स्वच्छ र स्वस्थ्य हुन सकिने बताए । परिवारमा एक जना सदस्य मात्र बिरामी भए सिङ्गो परिवार मानसिक तनावमा पर्ने हुँदा परिवार राम्रो हुनका लागि आफ्नो टोल सफा राख्नुपर्छ र व्यक्ति स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

बानियाँले सरसफाइ अभियानका लागि मात्र वडाले यस वर्ष १७–१८ लाख बजेट बिनियोजन गरेको भन्दै टोल–टोलमा डस्टबिन वितरण लगायत फोहोर वर्गीकरणका लागि तालिमहरू सञ्चालन गरिने बताए ।

Previous Post

मनिपालका तीन तलाबाट खसेर एक महिलाको मृत्यु

Next Post

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

सम्बन्धित खबर

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
Load More
Next Post
पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In