• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?

by
१५ जेष्ठ २०८१,
0
सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मान्छे सासै नफेरीकन बाँच्न सक्छ र ? सक्दैन भने पनि धन्धा मानिरहनु पर्दैन । मानिस सासै नफेरी बाँच्न सक्ने उपाय वैज्ञानिकहरुले पत्ता लगाएर पनि उपचारपद्धतिमा आइसकेको छ ।
वैज्ञानिकहरुले मानिसलाई सासै नफेरीकन उसको रगतमा अक्सिजन पठाउने प्रविधिको विकास गरेका हुन् । यो प्रविधिको विकासपछि अब जटिल शल्यक्रियाका दौरान मानिसको श्वासप्रश्वास प्रक्रिया चालू राख्नैपर्ने बाध्यता हटेको छ र वैकल्पिक प्रक्रियाद्वारा मानिसको रगतमा अक्सिजन पठाएर उसलाई जीवित राख्न सक्नेछन् । उसको फोक्सोबाट लिइने श्वासप्रश्वास चाहिँ पूर्ण रुपमा बन्द गरार केवल रगतमा अक्सिजन रोपेर केही समय जीवित राख्न सकिनेछ ।
यस विधिमा बोसोको अणुसँग समायोजन गरी रगतमा अक्सिजनका अणु पठाइन्छ । विज्ञहरुले यो खोजलाई चिकित्सा विज्ञानको महान उपलब्धी मानेका छन् । यसरी कृत्रिम विधिद्वारा रगत पठाइएको अक्सिजनले मानिस छोटो र सीमित समयको लागि मात्र बाँच्न सक्छ । त्यसपछि भने उसलाई श्वास लिनैपर्दछ । अमेरिकाको बोस्टन बाल अस्पतालका चिकित्सक जो केरले एक मानिसको त्रासदीपूर्ण मृत्युको घटनाबाट प्राप्त अनुभवबाट प्रेरित भएर यो विधिको पत्ता लगाएका थिए ।

साभारः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

आगामी बजेट १८ खर्ब ६० अर्बको, चालु खर्च ६१.३१ प्रतिशत

Next Post

काली गण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
काली गण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

काली गण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In