• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

    अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

    न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता

    बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब भक्कानिएर राेइन् जान्हवी कपूर

by
१३ जेष्ठ २०८१,
0
जब भक्कानिएर राेइन् जान्हवी कपूर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाह्नवी कपुर चर्चित अभिनेत्री श्रीदेवीकी छोरी हुन्। जान्हवी र उनकी बहिनी खुशी दुवै आफ्नी आमासँग धेरै नजिक थिए।

आफ्नी दुवै छोरीलाई ठूलो पर्दामा हेर्नु श्रीदेवीको सपना थियो। तर जान्हवीको पहिलो फिल्म ‘धडक’ रिलिज हुनुभन्दा ५ महिनाअघि नै उनकी आमाको निधन भएको थियो।

हालै, ‘म्यासेबल इन्डिया’ सँग ‘डे आउट’ मा जान्हवीले आफ्नो आमाको मृत्युको शोकको बाबजुद पनि सबै कुरा बिर्सेर आफ्नो फिल्मको प्रचार गर्नुपर्‍यो भन्ने आफ्नो अनुभव सुनाइन्।

जान्हवीले आफू फिल्मको प्रमोशनका लागि एउटा डान्स रियालिटी शोमा गएको बताइन्। र त्यो उनको पहिलो प्रचार कार्यक्रम थियो।

फिल्म रिलिज हुनु केही महिना अगाडि मात्रै प्रचारप्रसार सुरु भएको थियो। आमाको निधन भएको केही दिन मात्रै भएको थियो  र कुनै पनि दिन यस्तो थिएन जान्हवीले आफ्नी आमालाई नसम्झिएकाे। त्यही कार्यक्रममा श्रीदेवीलाई श्रद्धाञ्जली अर्पण गर्दै नाच देखाइएकाे थियाे।

तर त्यसबेला जान्हवीलाई आतंकित आक्रमण भयाे। आमाकाे यादमा जान्हवी चिच्याएर रून थालिन्। त्यसपछि उनी आफ्नो भ्यानिटी भ्यानभित्र गइन्।

Previous Post

नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान

Next Post

यस्ता छन्, मिगौला विग्रन नदिने उपायहरू

सम्बन्धित खबर

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
फिचर-ब्यानर

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

६ अशोज २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

६ अशोज २०८३,
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
टुरिजम

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

६ अशोज २०८३,
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता

६ अशोज २०८३,
बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
समाचार

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

६ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

६ अशोज २०८३,
Load More
Next Post
यस्ता छन्, मिगौला विग्रन नदिने उपायहरू

यस्ता छन्, मिगौला विग्रन नदिने उपायहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In