• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मारिया मोन्टेसरीको सफलता

by
१२ जेष्ठ २०८१,
0
मारिया मोन्टेसरीको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मारिया मोन्टेसरीले मोन्टोसरी प्रणालीद्वारा शिक्षाको जगत्मा क्रान्ति गरिदिइन् । रोचक तथ्य यो हो कि उनी डाक्टर बन्न चाहन्नथिन्, तर रोमको मेडिकल कलेजको प्रमुखले भने कि यो असम्भव छ, यस्तो आजसम्म भएको छैन र यसको बरोमा सोच्न पनि सकिँदैन । मोन्टेसरीले हार मानिनन् पोपलाई अनुरोध गरिन जसले उनलाई मेडिकल कलेजमा भर्ना मिलाइदिए ।
त्यस समय पुरुष मात्रै डाक्टर बन्थे, यसैले उनको सबै छात्र उनलाई हैरान पार्थे । आधी रातसम्म मारियालाई शरीर विज्ञानको कक्षामा एक्लै पढ्न र मुर्दाहरुको चीरफार गर्नका लागि विवश पारिन्थ्यो । यस्तो हुँदाहुँदै पनि उनी यस काममा लागिपरी नै रहिन् र १८९६ मा इटालीको पहिलो महिला डाक्टर भइन् । यहाँ पनि उनलाई पुरुषप्रधान समाजले भेदभाग ग¥यो । महिला भएको कारणले उनलाई युवाहरुको उपचार गर्न दिएन् । बरु यसको सट्टामा उनलाई मूर्ख बच्चाहरुको जिम्मेवारी सुम्पिइयो ।
युवा मारियाले यस चुनौतिलाई स्वीकार गरिन् । केही महिनामा नै उनले ती मूर्खहरुलाई सामान्य अवस्थामा पढ्ने लेख्ने गरी सक्षम बनाइदिइन् । उनले आफ्नो प्रणालीलाई बारम्बार दोहो¥याएर यसको सफलताको जाँच गरिन् र १८९९ मा अर्थाेपेडिक स्कुल अफ रोमको स्थापना गरिन् । आफ्नो शिक्षण प्रणालीको प्रचार प्रसारको लागि मोन्टेसरीले आफ्नो नोकरी छाडिदिइन् । पुरुषहरुको प्रबल विरोध हुँदा हुँदै पनि मारिया मोन्टेसरी यसकारण सफल भइन कि उनले आफ्नो बाटोमा आउने समस्याहरुलाई आफ्नो सफलताको सिँढी बनाएकी थिइन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

किन मर्दैछन् पाटेबाघ ?

Next Post

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In