• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साइटिका रोग र यसको घरेलु उपचार

by
११ जेष्ठ २०८१,
0
साइटिका रोग र यसको घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साइटिका नशा शरीरको सबैभन्दा लामो नशा हो । जुन तल्लो कम्मर, तिघ्रा, घुँडा, खुट्टाको पछाडितिरबाट गएको हुन्छ । यही नशामा दुख्नुलाई साइटिका भनिन्छ । प्रायः लामो समयसम्म उभिरहँदा, मेचमा बस्दा यो नशालाई असर पर्नसक्छ, कुनै कुनै वेला हिँड्दा, दौडँदा, साइकिल चलाउँदा यो नशामा चोट लाग्न सक्छ, मेरुदण्डमा कुनै प्रकारको आघात वा क्षति भएमा र स्लिप डिक्स वा हड्डीको वाथ जस्ता कराण यो रोग लाग्न सक्छ ।
घरेलु उपचार
दुखाइको अवस्थामा ४–५ दिन फलफूलको जुस मात्रा पिएर उपवास बस्नुपर्छ ।
यो अवधिमा मनतातो पानीले एनिमा गर्दै पेट सफा राख्नुपर्दछ ।
सुन्तला, स्याउ, भुइँकटहर, नासपाती, आरु, गाँजर, चुकन्दर आदिको जुस पिउन सकिन्छ ।
त्यसपछिको एक हप्ता फलफूल र उसिनेका तरकारीमात्र खाएर उपवास गर्नुपर्दछ ।
नास्तामा सुन्तला, जुनार, भुइँकटहर आदि लिन सकिन्छ ।
बिहानको खानामा काँचो सलादहरु जस्तै ः गाँजर, बन्दा, फर्सी, गोलभेँडा, मुला आदि लिन सकिन्छ ।
अन्जिर, मनुक्का, छोहरा आदि पानीमा भिजाएर खान सकिन्छ ।
भोजनमा सन्तुलित आभार चोकरसहितको अन्न, अंकुरित भोजन, बियाँहरु, दूध आदि समावेश गर्नुपर्दछ ।
दूधमा लसुन पिनेर मिसाई पिउँदा फाइदा गर्दछ ।
यो समस्यामा कागतीले पनि फाइदा गर्दछ ।
तातो चिसो पानीले सेकताप गर्नुपर्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

भान्सामा पाइने औषधी प्याज

Next Post

मुटु बचाउन ध्यान दिनुपर्ने कुरा

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
मुटु बचाउन ध्यान दिनुपर्ने कुरा

मुटु बचाउन ध्यान दिनुपर्ने कुरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In