• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ १० गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। खानपानमा ख्यालन नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ। लगानी गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ।

वृषः समय राम्रो छ। नयाँ कामको अवसर प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने देखिन्छ। वैदेशिक रोजगारीमा लाभ प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मानको अवसर छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अरुसँग अपेक्षा गर्दा दुःखी बन्नुपर्ने भएकाले आफ्नो काम आफैंले गर्नु राम्रो हुनेछ।

कर्कटः पुरानो आफ्नै कामको कारण पछुताउनुपर्ने हुनसक्छ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। श्रमको सम्मान हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

सिंहः काममा मेहनत बढी गरे पनि पारिश्रमिक कम मात्र प्राप्त हुनेछ। खानपानमा सचेत नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा संकट बढ्ने जोखिम छ। समग्रमा आम्दानी भने बढ्नेछ।

कन्याः तपाईंको प्रशंसा हुनेछ। आर्थिक लाभ हुने दिन छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खटपटी बढ्ने योग रहेकाले कम बोल्नु फाइदाजनक हुनेछ।

तुलाः व्यापारमा प्रगति हुनेछ। लगानीका क्षेत्र धेरै भएकाले सोचेर लगानी गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट घाटा हुने देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

वृश्चिकः समय राम्रो छ। योजना सफल हुनेछन्। आफन्तको साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। गुरुको सुझाव वा सल्लाह लिएर गरेको काम सफल बन्नेछ।

धनुः शत्रु बढ्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ मिलेमा जुनसुकै काममा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

मकरः आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने शंका र उपशंका हुने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

कुम्भः झुटा आरोप लाग्नसक्छ। शत्रु बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्छ। व्यापारबाट फाइदा भए पनि ठुलो लगानी नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

मीनः दैनिकी राम्रो छ। श्रमको मूल्य प्राप्त हुने दिन छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। कुरा काट्ने सक्रिय भए पनि परिवारको साथ र सहयोग राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

Next Post

आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै

आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In