• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चायाँ पर्नुमा खानपानको महत्व

by
८ जेष्ठ २०८१,
0
हेल्थ टिप्सः चायाँ पर्नुमा खानपानको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कपालका जराहरु बढी सुख्खा भएपछि त्यहाँका तैलीयग्रन् बढी सक्रिएर भएर क्भदगm नामक तैलीय पदार्थ निर्माण गर्छ । जसको कारणले चायाँ देखिने गर्दछ । यो कपालको समस्या नभई छालाको समस्या हो । टाउकोमा बाहेक आँखीभौँ, आँखाको ढकनी वरिपरिसमेत यो समस्या देखिने गर्दछ ।
अप्राकृतिक खानपान हुनु, शरीरमा विषाक्त तत्व जम्मा हुनु, कब्जियत हुनु, भावनात्मक रुपमा ज्यादा तनाव हुनु, कपालको सफाइमा कमी हुनु आदि कारणले चाया पर्ने गर्छ । कपालमा चायाँ पर्नाले व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्ने गर्छ । चायाँ हटाउने, श्याम्पु र तेलहरुको प्रयोगले अस्थायी रुपमा मात्र चायाँ हटाउने हुँदा आराम, व्यायाम र अन्य विधिका साथै निम्नानुसारको

प्राकृतिक भोजनबाट यसको उपचार गर्नुपर्दछ—
– दैनिक भोजनमा जिङ्क, भिटामिन ई र सेलिनियमको आपूर्ति गर्नुपर्दछ ।
जिङ्क : काजु, पेश्ता, देशी बदाम, अदुवा, दाल, गहुँ ।
भिटामिन ई : गहुँ, भटमास, ब्रोकाउली, हरियो सागपात, देशी बदाम, काजु, पेश्ता ।
सेलिनियम : लसुन, गाँठेमुला, ब्रोकाउली, जौ, फर्सिको बियाँ आदि ।
– दैनिक भोजनमा फलफूलहरु (स्याउ, नासपाती, अंगुर, जुनार, आरु, भुइँकटहर, केरा, सुन्तला, कागति आदि) सेवन गर्नुपर्दछ ।
– मौसमअनुसारका तरकारी र सलादहरुलाई दैनिक भोजनको एक अंग बनाउनुपर्दछ ।
– पानी वा कागती पानी पिउनुपर्दछ ।
– चिया, कफी, मैदा, चिनी, चकलेट, बजारिया प्याकेटका खानाहरु खान बन्द गर्नुपर्दछ ।
– भट्मासको सेवन लाभदायक मानिन्छ ।
– चिनी र यसबाट बनेका खानेकुराहरु सकेसम्म नखाने ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

चलचित्र ‘शिरफूल’असार ७ बाट प्रदर्शनमा आउने

Next Post

शरीरका लागि पोषणयुक्त र हितकारी दाल कसरी बनाउने

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
हेल्थ टिप्सः दाल खान नजाने रोगको कारक !

शरीरका लागि पोषणयुक्त र हितकारी दाल कसरी बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In