• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अरबाज खानको बयानले मच्चायो ‘बबाल’

by
७ जेष्ठ २०८१,
0
अरबाज खानको बयानले मच्चायो ‘बबाल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउड अभिनेता अरबाज खान आफ्नो व्यावसायिक जीवनका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन्। उनले कयाैं फिल्महरूमा अभिनय गरेका छन्।

लेखक सलिम खानका छोरा र सुपरस्टार सलमान खानका भाइ अरबाजले हालै साउथ इन्डस्ट्रीलाई लिएर बयान दिएका छन्।

साउथमा हिन्दी सिनेमाका स्टारहरूको छविबारे अभिनेताले खुलेर कुरा गरेका छन्। अरबाजको बयानले उद्योगमा हलचल मच्चाएको छ।

हालैको एक अन्तर्वार्तामा अरबाजले बलिउड स्टारहरूलाई साउथमा कसरी हेरिन्छ र उनीहरूलाई के मानिन्छ भन्ने बताए।

वास्तवमा, पछिल्ला केही वर्षहरूमा साउथ फिल्महरूमा बलिउड स्टारहरूको रुचि उल्लेखनीय रूपमा बढ्दै गएको छ।

साउथमा एकपछि अर्को स्टारहरू डेब्यु गर्दैछन्। योसँगै बलिउडका कलाकारहरूलाई साउथ फिल्ममा खलनायकको भूमिका अफर भइरहेको पनि धेरैजसो देखिएको छ।

चाहे बबी देओल होस् वा सञ्जय दत्त।

अरबाज खान आफ्नो आगामी फिल्ममा नकारात्मक भूमिकामा देखिनेछन्। यस्तो अवस्थामा अरबाजले बलिउड कलाकारहरू किन साउथ इन्डस्ट्रीमा ग्रे–शेड रोलमा मात्रै देखिने गरेको बताए।

अरबाजले भने, ‘म धेरै भन्न सक्दिनँ तर मलाई लाग्छ कि साउथका कलाकारहरू अक्सर नकारात्मक भूमिकामा देखिन्छन्। मलाई लाग्छ कि साउथका कलाकारहरूले ठुलाे फिल्म नै गरेका छैनन्।’

अरबाजका अनुसार उनले अहिलेसम्म देखेका सबै फिल्ममा बलिउड कलाकारहरूले दक्षिण भारतीय सिनेमाका कलाकार वेंकटेश, कमल हासन, रजनीकान्त, चिरञ्जीवी, नागार्जुनसँग काम गरेका छन् तर उनीसँग कहिल्यै पनि बलिउड स्टारले मुख्य भूमिकामा काम गरेका छैनन्।

तर बलिउड अभिनेत्रीलाई मुख्य भूमिकाका लागि कास्ट गरिएको छ।साथै साउथका नायिकालाई पनि मुख्य नायिकाको रुपमा कास्ट गरिएको छ।

Previous Post

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

Next Post

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In