• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उच्च ब्याज दर, मुद्रास्फीटीका कारण पाकिस्तानको निजी क्षेत्रको वृद्धिमा रोकावट

by
७ जेष्ठ २०८१,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लाहोर— पाकिस्तानको आर्थिक आर्थिक बृद्धिमा निजी क्षेत्रको योगदान उल्लेख्य रूपमा घटेको छ । निजी क्षेत्रको व्यापार विस्तारको लागि ऋण उपलब्ध गराउन बैंकहरूको अनिच्छा देखाएका कारण पाकिस्तानको आर्थिक वृद्धि थप ओझेलमा परेको छ ।

आर्थिक वर्ष २०२४ को प्रारम्भिक नौ महिनामा निजी क्षेत्रको कर्जा ३६ दशमलव ९५ प्रतिशतले घटेर १९१ दशमलव ५ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही अवधिमा रु २९९ अर्बको तुलनामा ऋणात्मक जीडीपी वृद्धिसँग मेल खाएको थियो ।

एस एन्ड पी ग्लोबल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक मुजीब जहुरले यस गिरावटको महत्त्वपूर्ण कारण ब्याज र मुद्रास्फीति दर दुवैमा तीव्र वृद्धि भएको औंल्याएका थिए ।

उनले यस्तो अवस्थामा आर्थिक बृद्धिमा निजी क्षेत्रको योगदानको सार्थकतामाथि प्रश्न उठाउदै उपयोगिताको मूल्यवृद्धिले व्यवसायमा पर्ने प्रतिकूल असरको व्याख्या गरे ।

निजी क्षेत्रलाई कर्जा दिनुपर्ने कुनै नियामक दायित्व नहुँदा, बैंकहरूले व्यवसायहरूलाई उपलब्ध कर्जाको अभावलाई बढाउँदै न्यून जोखिमपूर्ण बाटोतर्फ अग्रसर भएका छन्।

एसियाली विकास बैंक (एडीबी) को आफ्नो पछिल्लो रिपोर्टमा पाकिस्तानको अर्थतन्त्र २०२४ मा १ दशमलव ९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। एडीबीको प्रक्षेपण अघिल्लो आर्थिक वर्षको तुलनामा सकारात्मक देखाएको जसले जसले ० दशमलव २ प्रतिशतको संकुचन देखाएको छ।

बढ्दो चुनौतीहरूको सामना गर्दै, पाकिस्तानको निजी क्षेत्र अनिश्चित भविष्यको सामना गरिरहेको छ । विद्यमान आर्थिक अवस्थाले पाकिस्तानको आर्थिक पुनरुत्थानमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमतालाई कमजोर पारेको छ।

Previous Post

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

Next Post

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

सम्बन्धित खबर

रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
Load More
Next Post
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In