• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उमेरसँगै लाग्ने रोग र ध्यान दिनुपर्ने खानपान

by
३ जेष्ठ २०८१,
0
खाना पकाउँदा गर्नै नहुने गल्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्यान्सर, मधुमेह, हृदयरोग, उच्च रक्तचाप र अल्जाइमर्सजस्ता रोगलाई उमेरसँग सम्बन्धित रोग (एजरिलेटेड÷क्रोनिक डिजिज) भनिन्छ । यस्ता रोग सर्दैनन्, तर लागेपछि हत्तपत्त हट्दैनन् ।
अस्वस्थ वातावरण तथा खानपिन र निष्क्रिय जीवनका कारण यी रोग आज विश्व समुदायमा प्रमुख समस्या बनेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को रिपोर्टअनुसार विश्वमा ६३ प्रतिशत मृत्युको कारण क्रोनिक डिजिज (नसर्ने रोग) नै हुने गर्छ । तर, यस्ता रोगबाट बच्न भने सकिन्छ ।
उमेरसँगै शरीरमा अक्सिडेटिभ स्टे«ेस र इन्फ्लामेसन बढेर जान्छ । यसको सम्बन्ध क्रोनिक रोगसँग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । जीवन सञ्चालन र विकासका लागि हाम्रो शरीरका कोषले नियमित रुपमा वातावरणबाट पाउने अक्सिजन (२१ प्रतिशत) सँग प्रतिक्रिया गरिरहन्छन् । हामीले खाएको पोषक तत्व अक्सिजनसँग मिलेपछि शक्ति पैदा हुन्छ । यसो गर्दा शक्तिसँगै हाइड्रोक्सिल रेडिकल, सिन्ग्लेट अक्सिजन आदि जस्ता छोटो आयु भएका ज्यादै सक्रिय केमिकल (जसलाई फ्री रेडिकल भनिन्छ) पैदा हुन्छन् । यस्ता केमिकलको उत्पादन गामा वा यूभी रेडिएसन, धूमपान, फोहोरी वातावरणबाट पनि हुन सक्छ ।
उत्पादन धेरै हुन थालेपछि यिनीहरुले प्रोटिन, डीएनएसँग प्रतिक्रिया गरी शरीरमा नकारात्मक असर पु¥याउँछन् । यस्ता हानिकारक चीजलाई निष्क्रिय बनाउन एन्टिअक्सिडेन्ट जरुरत पर्छ । हाम्रो शरीरमा यस्ता धेरै जिन छन्, जसले शरीरलाई बाहिरी आक्रमणविरुद्ध प्रतिरक्षा गर्न इम्युन सेलहरुलाई प्रेरित गर्छन् । यस्ता जिन नाश भए हाम्रो इम्युन सिस्टम कमजोर हुन्छ । अनि हामीमा रोगको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले इम्युन सिस्टमलाई सबल बनाउनु रोगबाट बच्ने एउटा उपाय हो ।
साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट

Previous Post

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै

Next Post

महावीरका केही अमर वाणीहरु

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
क्रोधलाई शान्तिले र अभिमानलाई नम्रताले जित्नुपर्दछ – महाबीर

महावीरका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In