• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो– मध्यस्थकर्ता कतार

by
२ जेष्ठ २०८१,
0
इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो– मध्यस्थकर्ता कतार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोहा। मध्यस्थकर्ता कतारले मङ्गलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’ मा पुगेको बताएको छ ।

“विशेषरूपमा पछिल्ला केही सातामा हामीले केही गति देखेका छौँ तर दुर्भाग्यवश चिजहरू सही दिशामा बढेनन् र अहिले हामी लगभग गतिरोधको अवस्थामा छौँ”, प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीले कतार आर्थिक मञ्चलाई भन्नुभयो, “निस्सन्देह रफाहमा जे भएको छ त्यसले हामीलाई पछाडि धकेलेको छ ।”

सन् २०१२ मा दोहामा हमासको राजनीतिक कार्यालयको आतिथ्यता प्रदान गरेको कतार इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको महिनौँदेखि पर्दापछाडिको मध्यस्थतामा संलग्न छ ।

“इजराइली पक्षको तर्फबाट युद्ध रोक्नेबारे कुनै स्पष्टता छैन, हामीले सम्झौताका बारेमा कुरा गरिरहँदा र सम्भावित युद्धविरामतर्फ अगाडि बढिरहँदा पनि उनीहरूले यसलाई एउटा विकल्पका रूपमा विचार गरिरहेका छन् भन्ने मलाई लाग्दैन”, शेख मोहम्मदले भन्नुभयो, “इजराइली राजनीतिज्ञहरूले उनीहरू त्यहीँ रहने र युद्ध जारी राख्ने सङ्केत दिइरहेका छन्, यसपछि गाजा कस्तो हुनेछ भन्नेबारे कुनै स्पष्टता छैन ।”

विस्थापित प्यालेस्टिनीले भरिएको दक्षिणी गाजा सहर रफाहमा पूर्णस्तरको आक्रमणविरुद्ध अमेरिकी चेतावनीका बावजुद इजराइलले सोमबार रफाहमा हमाससँग लडाइँ जारी राखेको छ ।

मे ९ देखि इजराइलले रफाहमा घुसपैठ गरी मुख्य सहायता क्रसिङ बन्द गरेपछि गाजाका जनतासम्म मानवीय सहयाता पुग्न नसकेको अर्को पत्रकार सम्मेलनमा कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो । “गाजा पट्टीमा हाम्रा भाइहरूले मे ९ देखि कुनै सहायता पाएका छैनन र यो गाजा पट्टीमा मानवीय विपत्तिको निरन्तरताको सङ्केत हो”, प्रवक्ता माजिद अल–अन्सारीले भन्नुभयो ।

Previous Post

आयआर्जनको माध्यम बन्दै मह सिकार

Next Post

बेन्जामिन फ्र्याङ्कलिनको सफलता

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
प्रेरकः बहुमुखी प्रतिभाका धनी बेन्जामिन फ्र्याङ्कलिनको कसरी बने सफल ?

बेन्जामिन फ्र्याङ्कलिनको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In