• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२ जेष्ठ २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

मेषः समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

वृषः विद्या क्षेत्रमा प्रगति हुनेछ। मुखमा सरस्वतीको वास भएकाले धेरैको भलो हुने कुरा मात्र बोल्नुहोला। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रवेश नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

मिथुनः शेयर कारोबारमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। बाहिरी रमझमले दिन रमाइलो बन्नेछ। सामाजिक क्षेत्रमा भने बोल्दा सचेत हुनुपर्नेछ। राजनीतिकमा खुट्टा तान्ने सक्रिय भएकाले विवेक प्रयोग गर्नुपर्नेछ।

कर्कटः मनमा अशान्ति बढ्नेछ। जुनसुकै काममा पनि झन्झट आइलाग्न सक्छ। साथीले शंकाले हेर्नेछन्। आफू सकारात्मक बनेर काम गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर होला। वैदेशिक लगानीबाट भने घाटा हुने देखिन्छ।

सिंहः बौद्धिक क्षेत्रको प्रयास सफल हुने योग छ। गुरुको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। प्राप्त भएको धन जोगाउनतर्फ लाग्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशको लगानीले मनमा उत्साह थप्नेछ।

कन्याः पुराना साथी र आफन्तसँग भेट हुनेछ। नयाँनयाँ कामको थालनी गर्ने समय छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद बढ्ने देखिन्छ। शान्त बसेमा परिवार भित्रको झगडा मिलाउन सक्नुहुनेछ।

तुलाः आफ्नो काम आफै गर्नु राम्रो हुनेछ। कुनै योजना बनेको भए गोप्यता कायम राख्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उपलब्धि नहुने देखिन्छ।

वृश्चिकः दैनिकी चुनौतीपूर्ण छ। खुट्टा तान्नेहरु सक्रिय हुनेछन्। तपाईंको अगाडि मिठो बोल्नेहरु असफल बनाउन सक्रिय छन्। समस्यालाई चिर्दै अगाडि बढे समाधानको बाटो खुल्नेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः स्वास्थयमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भने सोचे भन्दा विपरीत नतिजा प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। बोल्दा ख्याल नगरेमा आफ्नै बोलीले समस्या पार्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा घाटा होला।

कुम्भः तपाईंलाई शंकाको दृष्टिले हेर्ने धेरै छन्। जुनसुकै काम गर्दा पनि जोगिएर गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आज शनि शान्तिको पूजा गर्नु राम्रो हुनेछ।

मीनः खर्च बढ्ने योग छ। काममा अवरोध हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। अवरोध भइहाले शान्त भएर संघर्ष गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

Next Post

चीनको फेसन उद्योग आर्थिक मन्दीबाट प्रभावित

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
चीनको सम्पूर्ण अर्थतन्त्र ध्वस्त हुने खतरा !

चीनको फेसन उद्योग आर्थिक मन्दीबाट प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In