• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारका मुख्य प्राथमिकतामा के के परे ?

by
१ जेष्ठ २०८१,
0
आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारका मुख्य प्राथमिकतामा के के परे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१\०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन,संघीयताको सबलीकरण,अर्थतन्त्रको सुधार र पुर्नउत्थान,उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जजना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन् ।

सुशासनलाई संस्तथागत, विकासलाई गति र सेवा प्रवाहलाई सुधार गर्न सरकार स्पष्टसाथ अघि बढेको पनि राष्ट्रपतिले जनाएका छन् । सहकारीमा देखिएका समस्या समाधान गर्ने, गरिब घरपरिवारको पहिचान गरी स्थानीय सरकारमार्फत निःशुल्क बिमा गर्ने , बन्ध भएका पुराना उद्योगहरु संचालनमा ल्याउने, कृषि लगानी दशक मनाइने , कृषिलाई आधुकिरणमा लैजाने र उच्च प्रजातिका बालिको व्यावस्था गर्ने ।

कृषकमा आधारित भएकालाई कृषि कर्जा उपलब्ध गराउने, कृषि बजारीकरण गरी किसानलाई प्रोत्साहन गरिने, बाँजो जमिनमा उच्च प्रजातीका विरुवा लगाइने, मलको अभाव हुन नदिने, नीजी क्षेत्रको सहकार्यमा कृषि बजारमा व्यावस्थापन गर्ने ,संघीय संचरना अनुसार किसान परिचयपत्र वितरण गर्ने , किसान सम्मान कार्यक्रममा ल्याउने, परम्परागत र पोषयुक्त बालीलाई अगाडी बढाइने, देशभित्र विरुवा उत्पादन गर्ने , कृषि पशुपालनका लागि माछाका भुरा,स्वदेशमा नै उत्पादन गर्ने , त्यस्तै शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको राष्ट्रपतिले जनाएका छन् ।

चुरे संरक्षण गरिने, वन्यजन्तु सुरक्षा गरी कृषकमा जनावरका कारण असर परेको अवस्थामा स्थानीय सरकारमार्फत व्यावस्थापन गरिने,व्यावसायीक बन्यन्जन्तु उत्पादन तथा प्रजनन क्षमता विस्तार गर्न प्रोत्साहन गर्ने, औद्योगिक क्षेत्रबाट वातावरणमा फैलिएको प्रदुषण नियन्त्रको प्रयास गर्ने , जलवायु परिवर्नतको असर न्युनीकरणको प्रयास गरिने,जलवायुसम्बन्धी अन्तराष्ट्रिय कोषको अधिकतम प्रयोग गर्ने प्रयास गर्ने , ओद्यौगिक क्षेत्रलाई प्रोत्साहन गरी निजी क्षेत्रलाई प्राथमिकतामा राखिने, नेपालमै बनाउने र नेपालमै उन्पादन बनाउने कुरालाई प्रयासमा ल्याइने, फलाम लगायतका खानीहरुको पहिचान गरी अनुसन्धान थालिने, दैलेखको पेट्रोलियम पदार्थको उत्खन्न आगामी आर्थिक वर्षमा सम्पन्न गरिने,वैदेशिक रोजगारीमा फर्किएका महिला ,दलित विपन्न भएकालाई स्थानीय तहमा रोजगारीको व्यावस्था गरिने, नेपाल व्यापार रणनीति कार्यान्वयनमा ल्याउन प्रयास गर्ने ,भारतसँग छलफल गरी व्यापार लागत कम गरिने, दुई पक्ष व्यापार लगानी बढाइने राष्ट्रपति पौडेलले जनाएका छन् ।

Previous Post

दश महिनामा ६० प्रतिशत बजेट खर्च

Next Post

एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले नेपालसहित दक्षिण एसियाको भ्रमण गर्ने

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले नेपालसहित दक्षिण एसियाको भ्रमण गर्ने

एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले नेपालसहित दक्षिण एसियाको भ्रमण गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In