• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेनाको कमाण्ड तथा स्टाफ तालिम सुरु

    अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल आउँदै

    शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    विलबिजक नभएको काँचो केरा सहितचार जना नियन्त्रणमा पक्राउ

    संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

    आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत : विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका ९ वटा बस्ती रुसको कब्जामा

by
१ जेष्ठ २०८१,
0
युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका ९ वटा बस्ती रुसको कब्जामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खार्किभ । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका नौ वटा बस्ती कब्जा गरेको छ । पछिल्ला केही दिनदेखि आक्रमण तीव्र बनाइरहेको रुसले नौ वटा बस्ती कब्जा गरेर अहिले खार्किभ नजिकैको उत्तर–पूर्वी सीमावर्ती शहर भोभचान्स्कमा प्रवेश गरेको बीबीसीले जनाएको छ ।

युक्रेनले पनि अहिले भोभचान्स्कमा ठूलो लडाइँ चलिरहेको जनाएको छ । यो शहर खार्किभबाट ७४ किलोमिटर टाढा छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा भएको पूर्ण आक्रमणपछि रुसले अहिले छोटो समयमा धेरै युक्रेनी भूमि कब्जा गरेको खबरमा उल्लेख छ ।

भोभचान्स्कबाट हजारौँ नागरिक खार्किभतर्फ भागिरहेका छन् । रुसले खार्किभ नजिकै पुगेर हवाई प्रतिरक्षा प्रणालीसहितको तोपखाना स्थापना गर्ने तयारी गरेको छ । यदि रुसले तोपखाना स्थापना गरेमा युक्रेनका लागि ठूलो खतरा हुनेछ ।

रुसले अहिले खार्किभ नजिकै पाँच वटा बटालियनका ३० हजार जना सैनिक लडाइँमा खटाएको छ । युक्रेनले भने अब रुसलाई अघि बढ्न नदिने बताउँदै दैनिक एक सय जना रुसी सैनिकको ज्यान गइरहेको दाबी गरेको छ ।

पछिल्ला केही महिनादेखि अमेरिका र युरोपेली देशले युक्रेनलाई सहयोग नदिँदा युक्रेनी सेना कमजोर बन्दै गएको छ । तर भर्खरै मात्र अमेरिकाको संसद्ले युक्रेनका लागि ६१ अर्ब डलर बराबरको सहायता पारित गरेकाले अब युक्रेनले रुसमाथिको आक्रमण बढाउने बीबीसीले जनाएको छ ।

Previous Post

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

Next Post

वीरगञ्जमा वडा स्वास्थ्यचौकीको भवन बन्दै

सम्बन्धित खबर

नेपाली सेनाको कमाण्ड तथा स्टाफ तालिम सुरु
समाचार

५ बैशाख २०८३,
अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल आउँदै
अन्तर्राष्ट्रिय

अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल आउँदै

५ बैशाख २०८३,
शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी
खेलमैदान

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

५ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

विलबिजक नभएको काँचो केरा सहितचार जना नियन्त्रणमा पक्राउ

५ बैशाख २०८३,
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
समाचार

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

५ बैशाख २०८३,
आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत : विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन
समाचार

आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुआत : विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

५ बैशाख २०८३,
Load More
Next Post
वीरगञ्जमा वडा स्वास्थ्यचौकीको भवन बन्दै

वीरगञ्जमा वडा स्वास्थ्यचौकीको भवन बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In