• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

    हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सक्रिय

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

    दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति

    विद्यार्थीलाई सार्वजनिक यातायात छुट नदिने यातायात व्यवसायी महासंघको घोषणा

    खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

by
३१ बैशाख २०८१,
0
सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई सरकारले अहिलेसम्म पर्यटन क्षेत्र घोषणा गरी पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको जनाउँदै व्यवसायीहरुले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारी पहल थालनीका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहा, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एसोसिएसन, वल्र्ड एजुकेसन सोसाइटी र साना पर्यटन व्यवसायी संस्थाले संयुक्तरुपमा गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

पर्यटकीय नगरी सौराहासहित समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणाका लागि कैयौँ पटक ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्र पाइएको तर अहिलेसम्म राज्यको निकायबाट सो सम्बन्धी कुनै कारबाही अगाडि नबढेकाले सम्बन्धित मन्त्रालयमार्फत पर्यटन क्षेत्र घोषणाका लागि आवश्यक पहल तथा समन्वय गर्न गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाइएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान सौराहाका अध्यक्ष ध्रुव गिरिले बताए ।

देशको अर्थतन्त्रलाई बलियो बनाउनाका साथै स्थानीयलाई रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटनले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरिएको अध्यक्ष गिरिको भनाइ छ ।

ध्यानाकर्षणपत्रमा कोरोनापछि पर्यटन क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गर्दै पर्यटन क्षेत्र घोषणा भए सौराहाको पर्यटन चलायनमान हुने विश्वास व्यक्त गरिएको छ ।

सौराहा तथा समग्र चितवन भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पूर्णरुपमा सुरक्षित भई सौराहा तथा चितवन भ्रमण गरी फर्किने वातावरण सिर्जना गर्न सौराहास्थित बछौली प्रहरी चौकी कार्यालयलाई साधन स्रोतको सुविधा सम्पन्न तथा चुस्त–दुरुस्त गराई शान्तिसुरक्षा व्यवस्था कायम गर्न, पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता प्रदान गर्न, समग्र चितवनवासी तथा पर्यटन प्रवद्र्धनका लागि रात्रिकालीन हवाई उडानको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

साथै चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधि अत्यन्तै कम भएको हुँदा यसलाई लम्ब्याइ कम्तीमा पाँच दिनसम्म लागू गर्न आग्रह गर्दै व्यवसायीहरुले जसबाट हाल जम्मा भइरहेको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि हुने विश्वास समेत दिलाएका छन् ।

ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लामिछानेले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्ने मागका विषयमा आफूले सक्दो प्रयास गर्ने र चाँडोभन्दा चाँडो काम अगाडि बढाउने आश्वासन दिएको अध्यक्ष गिरिले जानकारी दिए ।

अध्यक्ष गिरिका अनुसार सौराहामा एक सय ५० होटल तथा एक सयभन्दा रेष्टुरेन्ट त्यसैगरी सफारीमा प्रयोग हुने ६० वटा हात्ती व्यवसायी र लगभग चार सय ८० जना पथप्रदर्शकलगायत चार हजार पाँच सयजना प्रत्यक्ष कर्मचारीले रोजगार, एक सय ५० भन्दा बढी साना पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

Previous Post

राजस्थानमाथि चेन्नईको सहज जित

Next Post

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

सम्बन्धित खबर

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग
समाचार

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

१० बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१० बैशाख २०८३,
सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’
समाचार

हर्क साम्पाङको फेसबुक ६ दिनपछि पुनः सक्रिय

१० बैशाख २०८३,
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा

१० बैशाख २०८३,
दसैँ यात्रु व्यवस्थापन : सरकार र सरोकारवालाको ६ बुँदे सहमति
फिचर-ब्यानर

विद्यार्थीलाई सार्वजनिक यातायात छुट नदिने यातायात व्यवसायी महासंघको घोषणा

१० बैशाख २०८३,
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
फिचर-ब्यानर

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

१० बैशाख २०८३,
Load More
Next Post
दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In