• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

    चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    मिथिलामा जानकी नवमीको उल्लास

    लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की

    लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की

    सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

    सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेइमानीभन्दा हार राम्रोः एक प्रेरक प्रसङ्ग

by
२९ बैशाख २०८१,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महादेव गोविन्द रानाडे जब सानै थिए तब उनी आफ्ना केही साथीहरुसँग चौपड (एक खेल) खेल्न सौखिन थिए । एक दिन उनका साथी चौपड खेल्न गएनन् तब रानाडेले आफ्नो आँगनमा रहेको निर्जीव खम्बाको तर्फबाट दायाँ हात र आफ्नो तर्फबाट बायाँ हातले खेल खेल्न थाले । उनको दायाँ हातले बायाँ हातलाई हराइदियो ।
रानाडेकी फुपू उनको नजिकै बसेर यो सबै हेरिरहेकी थिइन् । उनी मुस्कुराउँदै बोलिन्— अरे गोविन्द, कमाल भयो, तिमीले एक निर्जीव खम्बासँग हा¥यौ ।
फुपूको कुरा सुनेर उनले भने, हो फुपू म यो खम्बासँग हारेँ, किनकि मलाई दायाँ हातले खेल्ने अभ्यास छैन ।
उसोभए तिमीले आफ्नो लागि किन दाहिने हातले नखेलेको ? फुपूले सोधिन् ।
किनकि यस्तो गरेको भए अन्याय हुनेथियो, विचरा खम्बाले केही बोल्न सक्दैन । यदि मैले यसको चाल देब्रे हातले चलेको भए यो सरासर बेइमानी हुन्थ्यो । अब सबैले मलाई खेल्न आउँदैन भन्नेछन् । किनकि मैले खम्बासँग हारेँ । तर कसैले मैले बेइमानी गरे त भन्दैनन् ।
उनकी फुपू सानो बालकको मुखबाट यस्तो कुरा सुनेर खुशी भइन् ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध

Next Post

अनिद्रा रोग नहुन पनि सक्छ !

सम्बन्धित खबर

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
आर्थिक

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

१२ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

मिथिलामा जानकी नवमीको उल्लास

१२ बैशाख २०८३,
लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की
फिचर-ब्यानर

लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की

१२ बैशाख २०८३,
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
अन्तर्राष्ट्रिय

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

१२ बैशाख २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

१२ बैशाख २०८३,
भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन
फिचर-ब्यानर

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

१२ बैशाख २०८३,
Load More
Next Post
के तपाईंको निन्द्रामा बरबराउने बानी छ ? यसरी पाउनुस् छुटकारा

अनिद्रा रोग नहुन पनि सक्छ !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In