• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द

by
२८ बैशाख २०८१,
0
कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ ।

कोरलभित्र रहने लेउ बाहिर निकालिदिएपछि ब्लिचिङ हुन्छ । सामान्यतया समुद्रको सामान्य तापक्रमभन्दा धेरै र पराबैजनी विकिरणमा वृद्धिका कारण ब्लिचिङ हुन्छ । तापक्रम घटेपछि र समुद्रको अवस्था सामान्य हुँदा समयसँगै कोरलहरू ब्लिचिङबाट निको हुनसक्छन् ।

हालैका साताहरूमा घातक गर्मीका कारण थाइल्यान्ड र एसियामा तापक्रम बढेपछि टापु बन्द गरिएको हो । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डिएनपी) ले समुद्र पानीको तापक्रम बढेकाले फुकेटमा सिरिनर्ट राष्ट्रिय निकुञ्ज वरपर प्लिङ टापु र कोरल चट्टानहरूलाई अस्थायीरूपमा बन्द हुने बताएको छ ।

कोह चाङ, कोह समेट, चुम्फान, कोह सुरिन, फाङ नगा खाडी, फि फि टापु र लान्टाका राष्ट्रिय निकुञ्जहरूको पनि अनुगमन गरिरहेको विभागले बताएको छ ।

विश्वले अहिलेको समय १० वर्षमा दोस्रो ठूलो कोरल ब्लिचिङ घटनाको अनुभव गरिरहेको भन्दै युएस नेसनल ओसनिक एन्ड एट्मस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)ले गत महिना चेतावनी दिएपछि यो समाचार आएको हो । अस्ट्रेलियादेखि फ्लोरिडासम्म चट्टान प्रणाली महिनौँको कीर्तिमानी सामुद्रिक गर्मीपछि सङ्घर्ष गरिरहेको एनओएएले बताएको छ ।

सन् २०२३ मा दुई करोड ८० लाख पर्यटक आएका थाइल्यान्डका पार्कहरू आवधिकरूपमा बन्द हुन्छन् । धेरै पर्यटकहरू प्राचीन सामुद्रिक तटको आनन्द लिन आएका थिए ।

मानव–प्रेरित जलवायु परिवर्तनले थप लगातार, लामो र अधिक तीव्र गर्मीको लहर उत्पन्न गर्ने भन्दै वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको मौसम विज्ञान सङ्गठनका अनुसार अल निनोको घटनाले यस वर्षको असाधारण गर्मीको मौसमलाई ल्याउन सहयोग गरिरहेको छ । एसिया पनि विश्वव्यापी औसतभन्दा तीव्र गतिमा तातो भइरहेको छ ।

Previous Post

पुटिनले छाने नयाँ प्रधानमन्त्री

Next Post

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने

सम्बन्धित खबर

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
समाचार

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
फिचर-ब्यानर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

१९ अशोज २०८३,
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
फिचर-ब्यानर

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

१९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ अशोज २०८३,
Load More
Next Post
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In