• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा

    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

    मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

    आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

    टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आमाबाबु बन्दै जस्टिन र हेली

by
२८ बैशाख २०८१,
0
आमाबाबु बन्दै जस्टिन र हेली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । तस्वीर र भिडियोमा २७ वर्षीया हेलीलाई सेतो लेस पहिरनमा देख्न सकिन्छ ।

उनीहरुलाई अमेरिकी रियालिटी स्टार किम कार्दासियन र मोडल गिगी हदिदले इन्स्टाग्राममार्फत बधाई दिएका छन् । हेली र ३० वर्षे जस्टिनले सन् २०१८ मा न्यूयोर्कमा निजी समारोहमा विवाह गरेका थिए ।

भिडियोमा दुवैलाई रोमान्टिक भावमा चुम्बन गर्दै गरेको देख्न सकिन्छ । हेलीका प्रतिनिधिले हेली ६ महिनाको गर्भवती रहेको बताएका छन् । हेली अभिनेता स्टेफेन बेल्डविनकी छोरी हुन् । १३ वर्षमा गायक बनेका जस्टिन गीत ‘बेबी’, ‘लभ मी’ र ‘यमी’का कारण विश्वमाझ चर्चित बने । हेली स्किनकेयर लाइन रोधेकी संस्थापक पनि हुन् ।

गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो ।

Previous Post

सडक विस्तार गर्न बागलुङ–बेनी खण्ड बन्द

Next Post

अमेरिकाले हतियार रोकेपछि नेतान्याहुले भने- इजरायल एक्लै उभिन सक्छ

सम्बन्धित खबर

खडेरीले चर्कायो डढेलो, बाँकेका १२ सामुदायिक वन जोखिममा
फिचर-ब्यानर

१४ बैशाख २०८३,
छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
फिचर-ब्यानर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

१४ बैशाख २०८३,
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
फिचर-ब्यानर

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

१४ बैशाख २०८३,
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
फिचर-ब्यानर

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

१४ बैशाख २०८३,
टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम
फिचर-ब्यानर

टियु क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

१४ बैशाख २०८३,
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

Load More
Next Post
अमेरिकाले हतियार रोकेपछि नेतान्याहुले भने- इजरायल एक्लै उभिन सक्छ

अमेरिकाले हतियार रोकेपछि नेतान्याहुले भने- इजरायल एक्लै उभिन सक्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In