• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतम बुद्धका केही अमर वाणीहरु

by
२५ बैशाख २०८१,
0
शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर – गौतम बुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. कमल, चन्दन वा चमेलीको सुवास वायुको विपरित दिशामा कहिल्यै जाँदैन, तर साधु–सन्तको यश वायुको विपति पनि फैलिन्छ । सत्पुरुष सबै दिशालाई आफ्नो सुवासले पूर्ण पार्दछन् ।
२. मेरो विचारमा अनेक प्रकारका व्यक्तिमा ती श्रेष्ठ छन् जो आफ्नो भलो गर्नुको साथसाथै अर्काको पनि भलो गर्दछन् ।
३. घामले तातेको व्यक्ति पानीमा पसेर सुखको अनुभव गर्दछ, बादलले वृष्टि गर्दा सबैलाई सुख दिन्छ । अँध्यारोमा दियोले सबैतिर देखाउँछ । त्यसैगरी कुनै पनि वायु वा वंश होइन बरु योग नै आदरयोग्य हुन्छ ।
४. सत्पुरुष सबै परिस्थितिमा समान रहन्छन् । सत्पुरुष इच्छाको तृप्तिका लागि कहिल्यै मुख बाउँदैनन् । ती सुखदुःखको अनुभव हुँदैमा ठूलो सानोको भाव प्रदर्शन गर्दैनन् ।
५. त्यो कर्म गर्नु उचित छ जुन गरिसकेर पछुताउनु नपरोस् र जसको फल प्रसन्न चित्तले उपयोग गर्न सकियोस् ।
६. आत्मा र अनात्माको प्रश्न झमेला हो । यसले विक्षिप्त मनलाई अझ बढी विक्षिप्त बनाउँछ ।
७. शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर ।
८. व्यक्तिले शुभकर्म बारम्बार गर्नु पर्दछ । त्यसैमा चित्त लगाउनुपर्दछ । शुभ कर्मको सञ्चय सुखदायक हुन्छ ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

स्तनपान गराउनु बच्चा र आमा दुवैका लागि अमृतसमान

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

२० अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In