• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भटमास खानुको फाइदा

by
२३ बैशाख २०८१,
0
हेल्थ टिप्सः भटमास खानुको फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भटमास स्वादिष्ट र गुणकारी खाद्यपदार्थ हो । यसमा प्रशस्त प्रोटिन र फाइटोकेमिकल पाइन्छन् । एसियाली मुलुकमा भटमास हजारौँ वर्षदेखि भोजनका रुपमा प्रयोग हुँदै आएको छ । भटमासको खाने तेल विश्वभरि प्रसिद्ध छ । नेपालमा भटमास विभिन्न तरिकाले खाने गरिन्छ । भुटेको मकै र भटमास मिसाएर पनि खाइन्छ । पश्चिमी मुलुकमा भटमासको दूध र भटमासको वर्गर लोकप्रिय हुँदै गएका छन् ।
भटमासमा हाम्रो शरीरलाई चाहिने सबै एमिनो एसिड पाइन्छ । पूर्ण रुपको प्रोटिन भएकोले शाकाहारीले यसको सेवन बढी गर्नुपर्दछ । चिनियाँमा गरिएको अध्ययनअनुसार भटमासबाट बन्ने परिकार बढी सेवन गर्नेमा स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ ।
धेरै अध्ययन एवम् अनुसन्धानले के देखाएका छन् भने भटमासमा एस्ट्रोजेनिक गुण भएका पोलिफेनोल (फाइटोएस्ट्रोजन) हुन्छ । एस्ट्रोजन हर्माेनले महिलामा वयस्क गुण विकासका लागि महत्वपूर्ण भूमिका खेल्छ । महिनावारी बन्द भएका महिलामा एस्ट्रोजनको मात्रा घटेर जाने भएकोले विभिन्न स्वास्थ्य समस्या देखा पर्छन् । त्यसैले शरीरमा घटेको एस्ट्रोजन परिपूर्ति गर्न भटमासजन्य पदार्थ खानु लाभदायक हुन्छ ।
साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट

Previous Post

धनुष्टङ्कासन योगबाट हुने लाभ

Next Post

स्वामी रामतीर्थका केही अमर वाणीहरु

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
स्वामी रामातीर्थका केही अमर वाणीहरु

स्वामी रामतीर्थका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In