• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इलियानाको करियरमा ‘बर्फी’ तगारो

by
१९ बैशाख २०८१,
0
इलियानाको करियरमा ‘बर्फी’ तगारो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउड अभिनेत्री इलियाना डिक्रुज साउथ फिल्मको सफल अभिनेत्री थिइन् । एक पछि अर्को हिट फिल्म दिइरहँदा उनी बलिउडतिर लागिन् । बलिउडमा पनि उनले राम्रै नाम र दाम कमाइन् । तर साउथबाट बलिउडमा आएपछि उनले फिल्म नै पाउन छोडिन् ।

‘दो और दो प्यार’बाट चर्चा कमाई रहेकी इलियानाले सन् २०१२ मा रणवीर कपूरका साथ फिल्म ‘बर्फी’बाट बलिउडमा पाइला चालिन् । उनी सहायक अभिनेत्री थिइन् । उनले प्रियंका चोपडा र रणवीर कपूर जस्ता दिग्गज कलाकारका साथ आफ्नो फरक स्थान बनाइन् । यो फिल्मबाट उनले दर्शक र समीक्षकको उत्तिकै साथ पाइन् ।

उनले ‘बर्फी’बाट प्रशंसा पाए पनि साउथ फिल्ममा भने उनको विषयमा एक हल्ला चल्यो । साउथ फिल्मका निर्देशक तथा निर्माताको कानमा इलियाना अब बलिउडमा मात्र काम गर्ने हल्ला पुगेपछि उनले साउथ फिल्ममा काम गर्ने मौका गुमाउँदै गइन् । यो कुराको हालैमात्र उनले एक अन्तरवार्तामा खुलाएकी छन् ।

‘बर्फीमा काम गरे पछि आम दर्शकलाई म बलिउडमा सिफ्ट भएको अनुभव भएछ । जसकारण मैले साउथ फिल्ममा थप केही काम पाइनँ । मलाई साउथ फिल्ममा आफ्नो हक मिलेन । तमाम ठूला भूमिकाका बाबजुद पनि मलाई कसैले नोटिस गरेनन् । इमान्दारिताका साथ भन्नु पर्दा मैले आफ्नो हक पाएकी छैन । मलाई यस्तै महशुस हुन्छ । मैले जे काम गरेकी छु, त्यसमा कसैको ध्यान गएन र मलाई थाहा छैन किन यस्तो भएको छ ?’, उनले भनेकी छन् ।

Previous Post

दोहोरी साँझ, डान्स बार र नाइट क्लबलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In