• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

मेषः दिन राम्रो छ। आफ्नो योजना सफल हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा उन्नति हुनेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुनेछ। विदेशको लगानीबाट ठुलो फाइदा हुनेछ। बोलीमा नम्रता आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः समय राम्रो छ। बोलीमा सरस्वतीको बास भएकाले सबैको हितमा बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नयाँ योजनाको थालनी गर्ने दिन हो। परिवारको माया प्राप्त हुनेछ।

मिथुनः दैनिकी राम्रो छ। शेयरमा लगानी भए फाइदा हुनेछ। चिट्ठा पर्ने दिन हो। सामाजिक सेवा र राजनीतिमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः समय राम्रो छ। कमजोरीको मूल्यांकन गर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ।

सिंहः समाजले झुटो आरोप लगाउने खतरा छ। आफन्तले असहयोग गर्ने भएकाले कुनै योजना भए सुरुमा नसुनाउनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम छ।

कन्याः श्रम र लगानीको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारबाट खुशी मिल्नेछ।

तुलाः अवसर धेरै भएकाले आम्दानी हुने क्षेत्रको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीसँग प्रतिवाद गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः शनिदेवको छाया रहेको छ। आलस्य बढ्नेछ। काममा खटपटी बढ्नेछ। राम्रो कामको गलत अर्थ लाग्नसक्छ। शनिदेवको शान्ति गर्न पिपलमा पानी चढाएमा परिवारमा मेलमिलाप हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ।

धनुः लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तनाव हुने देखिन्छ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनेछ।

मकरः संयमित भएर व्यवहार गर्नु राम्रो हुन्छ। आफन्तले गलत भूमिका निर्वाह गर्नेछन्। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ।

कुम्भः समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। हनुमानको सम्झना गरेमा धेरै काम बन्नेछ। तपाईंका प्रतिस्पर्धी पराजित हुनेछन्। लगानीको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। राजनीतिक यात्रामा चोट पुग्ने देखिन्छ। परिवारको भने साथ र सहयोग मिल्नेछ।

मीनः आफ्नै साधनबाट चेटपटक लाग्नसक्छ। हतियार चलाउने भए सचेत हुनु राम्रो हुन्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। आफ्नै साथीले धोखा दिने देखिन्छ। न्यायपूर्वक गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

सगरमाथासहितका हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन

Next Post

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

सम्बन्धित खबर

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
आवाज

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

१३ जेष्ठ २०८३,
Load More
Next Post
गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In