• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाले खोल्यो फेलो कार्यक्रमका लागि आवेदन

by
१८ बैशाख २०८१,
0
अमेरिकाले खोल्यो फेलो कार्यक्रमका लागि आवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – ‘युएस डिपार्टमेन्ट स्टेट’ र ‘वर्ल्ड लर्निङ्ग’ले प्रशासनिक र सामाजिक क्षेत्रमा व्यावसायिक फेलो कार्यक्रमको लागि आवेदनहरू खुल्ला गरेका छन्।

कानुन निर्माण प्रक्रिया, प्रशासनिक, सार्वजनिक प्रशासन, नीति निर्माण, पत्रकारिता, नव–प्रवर्तन र प्रविधि वा महिला सशक्तीकरण, बालबालिका, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिहरू र सीमान्तकृत जनसङ्ख्याको क्षेत्रमा काम गर्ने व्यावसायिक व्यक्तिलाई लक्षीत गरि आवेदन खोलिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपालीहरुले फेलो कार्यक्रममा भाग लिनका लागि आवेदन दिन सक्नेछन् ।

यस्तो छ अमेरीकी दूताबासबाट सार्वजनिक गरिएको सूचनाः

आवेदन खुल्ला!
U.S. Department of State र World Learning ले प्रशासनिक र सामाजिक क्षेत्रमा व्यावसायिक फेलो कार्यक्रमको लागि आवेदनहरू खुल्ला गरेका छन्।
के तपाईँ कानुन निर्माण प्रक्रिया, प्रशासनिक, सार्वजनिक प्रशासन, नीति निर्माण, पत्रकारिता, नव-प्रवर्तन र प्रविधि वा महिला सशक्तीकरण,बालबालिका, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिहरू, र सीमान्तकृत जनसङ्ख्याको क्षेत्रमा काम गर्ने व्यावसायिक व्यक्ति हुनुहुन्छ?
के तपाईँ संयुक्त राज्य अमेरिकामा रमाइलो एक्सचेन्ज कार्यक्रममा भाग लिन र प्रशासनिक र सामाजिक क्षेत्रमा रुचि राख्ने अन्य सहभागीहरूसँग नेटवर्किङ गर्न इच्छुक हुनुहुन्छ?
अहिले नै आवेदन दिनुहोस् https://fs23.formsite.com/GlobalNetworks/r5rlvbkskj/index
Applications Open!
U.S. Department of State and World Learning are looking for applicants for the Professional Fellows Program for Governance and Society.
Are you a professional involved in the legislative process, governance, public administration, policy-making, journalism, innovation and technology or empowering women, children, minorities, persons with disabilities, and marginalized populations?
Apply now!
Deadline : Friday, May 10, 2024
Previous Post

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

Next Post

कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ

सम्बन्धित खबर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
Load More
Next Post
कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ

कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In