• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

    मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

    बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

    बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    फेरि महँगियो अमेरिकी डलर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी

by
१४ बैशाख २०८१,
0
विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी

Civilians who fled the war-torn Sudan following the outbreak of fighting between the Sudanese army and the paramilitary Rapid Support Forces (RSF) walk at the Joda South border point, in Renk County, Upper Nile state, South Sudan April 30, 2023. REUTERS/Jok Solomun

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो ।

‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २.४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको पनि जनाइएको छ । जसका कारण गाजा पट्टी र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै गएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौं चरणमा रहेको र यो उच्चतम स्तर मानिएको बताएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेयता भोकमरीबाट पीडित व्यक्तिको यो सबैभन्दा बढी संख्या भएको बताए ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौं मानिस भोकमरीबाट पीडित छन् । प्रतिवेदनमा भविष्यको परिदृश्यले गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस जुलाईसम्म पाँचौं चरणमा पुग्न सक्ने अनुमान गरेको छ ।

यससँगै भोकमरीको सामना गर्न बाध्य हुने चरण पनि सुरु हुन सक्छ । साथै सन् २०१६ मा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा यो चार गुणा बढेको छ । अर्थशास्त्रीले गम्भीर भोकमरीको सामना गरिरहेका ८० प्रतिशत अर्थात् ५ लाख ७७ हजार गाजामा मात्रै रहेको बताए ।

Previous Post

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय

Next Post

आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

सम्बन्धित खबर

मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा
फिचर-ब्यानर

मनसुनी विपद्: १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

१३ जेष्ठ २०८३,
बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका
खेलमैदान

बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा, गुजरातलाई दोस्रो मौका

१३ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

फेरि महँगियो अमेरिकी डलर

१३ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ जेष्ठ २०८३,
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
Load More
Next Post
आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In