• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विषाक्त तेल बजारमा, वाणिज्यदेखि खाद्य विभागसम्म मौन

by
११ बैशाख २०८१,
0
विषाक्त तेल बजारमा, वाणिज्यदेखि खाद्य विभागसम्म मौन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शुद्ध तोरीको तेल भन्दै बजारमा धमाधम गुणस्तरहीन तेलको बिक्रीबितरण खुलेआम भइरहेको छ । बाणिज्य बिभागको नेतृत्वको असक्षमता र वाणिज्यमन्त्री दामोदर भण्डारीको ध्यान नपुग्दा उद्योगीहरुले गुणस्तरहीन तेल बजारमा महंगो मूल्यमा बिक्री गर्दैआएका छन् ।

आधा दर्जन तेलहन उद्योगले लिटरमा ५० रुपैयाँ बृद्धि गरेका छन् । शिवशक्ति ग्रुपको फ्याम्ली, केएल दुगडको ‘धारा’ तेल अहिले नेपालीका भान्छामा बढी प्रयोग हुने गरेको छ । तोरीमा नेपाल आत्मनिर्भर भइसकेको छैन । नेपालमा तोरीको मूल्य रु. १ सय ३५ रुपैयाँ प्रतिकेजी छ । १ किलो तोरीबाट ४ सय एमएलसम्म तेल उत्पादन हुन्छ । एक लिटर तेल उत्पादनका तीन किलो तोरी आवश्यक पर्छ । यो हिसाबले शुद्ध तोरीको तेल उत्पादन लागत ४ सय ३५ रुपैयाँ हाराहारी पर्छ ।

अहिले नेपाली बजारमा २ सय ९० रुपैयाँदेखि माथि प्रतिलिटर शुद्ध तोरीको तेल भनेर बिक्री भइरहेको छ । युक्रेन लगायतका देशबाट तोरीजस्तै देखिने कच्चा पदार्थ(र्यापसिट) ठूलो परिमाणमा भित्र्याउने गरेका छन् । जुन स्वास्थ्यका लागि घातक मानिन्छ ।

क्यान्सर लगायतका रोगको मूल कारक नै तोरीको तेलका नाममा यस्तै कच्चा पदार्थबाट उत्पादित बिषाक्त तेल नै भएको चिकित्सकहरुले भन्दैआएका छन् ।

नेपाली बजारमा बिक्री हुँदैआएका तेलका बारेमा कुनै निकायले पनि परीक्षण गरेको पाइँदैन । अनुगमन गर्ने बाणिज्य विभागको ध्यान खुद्रा पसलले मूल्यसूची राखे नराखेको र नवीकरण भए नभएको झिनामसिना कुरामै सीमित छ । गुणस्तर परीक्षण गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागमा शुद्धता मापन गर्ने जनशक्ति नै छैन । यी बिभागका प्रमुखहरु बिषाक्त तेलको गुणस्तर परीक्षणमा भन्दा पनि ती उद्योगका मालिकसँँग लाभ लिनमै सीमित छन् ।

मोटो रकम लाभ पाएपछि बिषाक्त तेललाई पनि शुद्ध तोरीको तेल भन्दै भ्रमपूर्ण बिज्ञापनको मोडल बन्नेमा कलाकारदेखि पाइलटसम्मलाई भ्याईनभ्याई छ ।

क्याप्टेन बिजय लामा धारा शुद्ध तोरीको तेलबाट स्वस्थ मुटु हुने भ्रमपूर्ण प्रचार गर्न तल्लीन छन् । जनस्वास्थ्यमा घातक असर गर्ने भ्रमपूर्ण विज्ञापन प्रचार प्रसार गर्नेहरुलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायले छुट दिएका छन् ।

चुरोट, मदिरा जस्ता जनस्वास्थ्यमा असर गर्ने बिज्ञापनमा बन्देज लगाउने प्रेस काउन्सिलको ध्यान पनि यतातर्फ जानु जरुरी छ । सामान्य बिषयलाई तिलको पहाड बनाउने उपभोक्तावादी संघ संगठनहरू बिषाक्त तेल बिक्रीबाट जनस्वास्थ्यमाथि खेलबाड हुँदा मौन बस्नुले उनीहरू तेल उद्योगको चास्नीमा डुबेका हुन् भन्ने प्रश्न उठेको छ ।

Previous Post

अर्बपति मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री

Next Post

पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा

पप्पु कन्स्ट्रक्सनसहित ३४ कम्पनी कालोसूचीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In