• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरणार्थीलाई रुवाण्डा पठाउने विधेयक बेलायती संसदमा पारित

by
११ बैशाख २०८१,
0
शरणार्थीलाई रुवाण्डा पठाउने विधेयक बेलायती संसदमा पारित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डुंगाको माध्यमबाट इङ्लिस च्यानल पार गरेर आउने शरणार्थीलाई रुवाण्डा पठाउने महत्त्वाकांक्षी विधेयक बेलायतको संसदबाट पारित भएको छ ।

प्रधानमन्त्री ऋषि सुनकको लामो समयको प्रयास र विपक्षी दलको लामो अवरोधपछि विधेयक बेलायतको हाउस अफ लर्डसबाट बाट पारित भएको हो । हाउस अफ कमन्सबाट पास भएर लामो समय अड्किएको यो विधेयकले अब राजाबाट प्रमाणीकरण भएपछि कानूनी रूप लिनेछ। प्रधानमन्त्री सुनकले यो विधेयक पारित भएसँगै आगामी १०–१२ हप्तामै बेलायतबाट शरणार्थीलाई रुवाण्डा पठाउन शुरु हुने सुनकले बताए।

बेलायत सरकारको रुवाण्डा योजना यसअघि अदालतले गैरकानूनी भनेर रोकिदिएको थियो। अदालतले शरणार्थीलाई रुवाण्डा पठाउने योजना मानवअधिकार तथा शरणार्थी अधिकारको विरुद्ध भएको फैसला गरेको थियो। अहिले कानून नै बनेपछि बेलायतले ठूलो संख्यामा अब अफ्रिकी शरणार्थीलाई मध्य अफ्रिकी देश रुवाण्डा पठाउनेछ।

बेलायतले शरणार्थी पठाउन सन् २०२३ को अन्त्यसम्ममा रुवाण्डालाई २४ करोड पाउण्ड भुक्तानी गरिसकेको छ। अब शरणार्थी पठाउँदा प्रत्येक शरणार्थी बराबर २० हजार देखि डेढ लाख पाउण्ड अतिरिक्त भुक्तानी गर्नेछ ।

Previous Post

प्लाष्टिकको प्रयोगको यस्ता छन् डरलाग्दो असर !

Next Post

२७ करोड ३४ लाख लागतमा दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
२७ करोड ३४ लाख लागतमा दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

२७ करोड ३४ लाख लागतमा दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In