• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुकिङ टिप्सः दरबार पुलाउ र पनिर प्यूरी बनाउने विधि

by
११ बैशाख २०८१,
0
कुकिङ टिप्सः दरबार पुलाउ र पनिर प्यूरी बनाउने विधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आवश्यक सामग्रीः
चामल सफा गरेको – १ के.जी.
क्रिम – १५० ग्राम
घिउ – २ ठूलो ग्राम
धेरै गिलो नभई ठिक्क पाकेको मेवा – २०० ग्राम
नुन, गरम मसला – स्वाद अनुसार
पनिर प्यूरी – २५० ग्राम
काटेको हरियो धनिया र चीज – इच्छाअनुसार

बनाउने विधिः
चामल पखाल्ने र आधा क्रिममा राम्ररी मोलेर चिसोमा छोपेर आधा घण्टा राख्ने ।
घिउमा चामल फ्राई गर्ने र गरम मसला र चामलभन्दा एक गुणा बढी पानी राखेर पकाउने ।
बेकिङ्ग डिसमा तल्लो तहमा पाकेको पुलाउ अर्काे तहमा क्रिम त्यसमाथि फेरि पुलाउको पातलो तह, त्यसमाथि फ्राई चिजको तहलाई राम्ररी मिलाएर ओभनमा वेक गर्ने ।
पाकेपछि माथिबाट मेवा र हरियो धनियाको भुजुरी बनाई छर्ने ।
पस्कँदा सबै तह देखिने गरी पस्कने ।

पनिर प्यूरी बनाउने विधि
घ्यूमा प्याज जिरा फ्राई गर्ने र ठूलो टमाटरको गुदि र इच्छाअनुसार पनिर राखेर मजाले चलाउँदै घोट्ने ।
स्वाद अनुसारको नून मरिच राखेपछि पनिर प्यूरी तयार हुन्छ ।
पुलाउ र पनिर प्यूरी अति मीठो हुन्छ ।

साभारः ‘सजिलो कुकिङ’ पुस्तकबाट

Previous Post

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

Next Post

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

सम्बन्धित खबर

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आवाज

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

१८ साउन २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

शिवालयमा दर्शनार्थीको घुइँचो

१८ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
आर्थिक

धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

१८ साउन २०८३,
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

१८ साउन २०८३,
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
फिचर-ब्यानर

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

१८ साउन २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In