• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तातो हावाले तराईको जनजीवन प्रभावित बन्दै

by
१० बैशाख २०८१,
0
तातो हावाले तराईको जनजीवन प्रभावित बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – सर्लाहीसहित तराई क्षेत्रमा तातो हावाले जनजीविका प्रभावित भएको छ। सर्लाहीमा एक सातादेखि दिनभरि चर्को घाम र तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको छ।

चर्को घाम र तातो हावाले कामका लागि घरबाहिर जानुपर्ने‚ बजार जानुपर्ने सर्वसाधारण र मोटरसाइकल सवार धेरै प्रभावित भएका छन्। अझ खासगरि मजदुर र खेतबारीमा काम गर्नुपर्ने किसानलाई चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै खराब रहेकाले सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन्।

नगर अस्पताल ईश्वरपुरका इन्चार्ज डा. दीर्घनारायण दासले धुलोसहित तीव्र वेगमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम हुने बताएका छन्। उनले यस्तोमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, जेपायो त्यही खानेकुरा नखान सुझाव दिएका छन्।

डा। झाले गर्मी र तातो हावाका कारण टाउको दुख्ने, शरीर थाक्ने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता समस्या बढ्ने बताए। यस्तो मौसममा बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुले अझ धेरै ख्याल गर्नुपर्ने उनको भनाइ छ।

तेज गतिमा तातो हावा चल्न थालेपछि तरकारी, मकैलगायत बालीनाली सुक्ने भन्दै किसान चिन्तित भएका छन्। हरिपुर नगरपालिका–२ सखुवा मौजाका ध्रुवप्रसाद प्रसाईंले धेरै तातो हावा चल्दा वर्णशङ्कर (हाइब्रिड) मकै सुक्ने चिन्ता व्यक्त गरे।

तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक रहेकाले चुह्लोमा खाना तथा कुँडो पकाएपछि राम्रोसँग आगो निभाउन, बालबालिकालाई आगो लाग्ने र बाल्ने कुरा नदिन, चुरोट तथा बिँडी पिएर जथाभावी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

Previous Post

प्रहरीमा ३ डीआईजीका लागि प्रतिस्पर्धा, यी हुन् दाबेदार

Next Post

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने

सम्बन्धित खबर

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
प्रोटिन कति सेवन गर्ने ?
समाचार

प्रोटिन कति सेवन गर्ने ?

२१ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

२१ चैत्र २०८२,
चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In