• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    पर्यटकको रोजाइमा त्रिवेणी पाटन

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

५ वर्ष नै प्रधानमन्त्री बन्ने दाउमा प्रचण्ड, देउवालाई फकाउँदै !

by
९ बैशाख २०८१,
0
कांग्रेस र माओवादीबीच ‘खटपट’ किन, के सत्ता गठबन्धन भत्किन लागेको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेससँगको एक वर्षको सत्तायात्रा टुटाएर फेरि अहिले एमालेसँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल अब बाँकी कार्यकाल पनि आफै नेतृत्वदायी भूमिका रहिरहने रणनीतिमा छन् । २०७९ पुष १०मा सरकार गठन हुदा एमालेको काध चढेर प्रधानमन्त्री बनेका दाहाल त्यसको दुई महिना पछि फेरि काँध फेरेर कांग्रेससँग हातेमालो गर्न पुगे ।

दुई–दुई–एकको सहमति सहित कांग्रेससँग गाँसिएका प्रधानमन्त्री दाहाल एक वर्षमै कांग्रेससँगको सहकार्य टुटाएर अहिले फेरि एमालेसँगैको समिकरणमा जोडिएका छन् । समीकरण अदलबदल गरेर भएपनि सत्ताको नेतृत्व आफूले नछोड्ने दाउँमा प्रधानमन्त्री दाहाल देखिन्छन् । दाहालले कांग्रेस र एमालेलाई पालैपालो उपयोग गरेर सरकार सञ्चालन गर्दै आएका छन् ।

तर आफू बाचुन्जेल मुलुकमा उथलपुथल गरिरहने बताउदै आएका प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले पनि सजग बनिरहेको छ । राजनीतिक स्थीरताका लागि स–साना दलहरुलाई पाखा लगाएर एमाले र कांग्रेस मिल्नुपर्ने चर्चा राजनीतिक वृतमा सुनिन थालेको छ । यता, कांग्रेसका नेताहरु पनि एमालेसँगको भेटघाट बढाउदै लगेका छन् । यद्यपी, प्रधानमन्त्री दाहाल आफू सत्ता बाहिर बस्नु पर्ने डरले कांग्रेसलाई एमालेसँग मिल्न नदिने कसरतमा छ ।

कांग्रेस र एमाले मिल्दा आफू प्रतिपक्षमा धकेलिनुपर्ने बाध्यता कारण प्रधानमन्त्री दाहाल एमालेलाई काखी च्याप्दै कांग्रेसलाई फकाइरहेको छ । कांग्रेस सत्तामा जाने दाउ खोजिरहेको बेला प्रधानमन्त्री दाहाल कांग्रेसलाई थुम्थुम्याइरहेका छन् । समीकरणमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने सहकारी काण्डमा मुछिएको आरोपमा चौतर्फी विरोध खेपिरहेको बेला प्रधानमन्त्री दाहाललाई रास्वपालाई झेल्न मुश्किल पर्दै गएको छ । त्यसैले, रास्वपालाई समीकरणबाट आउट गराएर सत्ताउन्मुख देखिएको कांग्रेसलाई सरकार ल्याउने रणनीतिमा प्रधानमन्त्री दाहाल देखिन्छन् ।

३२ सिट सहितको माओवादी केन्द्र संसदको तेस्रो दल हो । ८८ सिट सहितको पहिलो दल कांग्रेस र ७६ सिटसहितको दोस्रो दल एमालेलाई तेस्रो दलका नेता पुष्पकमल दाहालले फनफन्ती घुमाउँदै आएका छन् । यो नै आफ्नो अन्तिम कार्यकाल भएको बुझेका प्रधानमन्त्री दाहालले बाँकी ३ तीन वर्षपनि यसरी नै कहिले कांग्रेस त कहिले एमालेलाई घुमाएर सत्ताको केन्द्रमै रहने रणनीतिमा देखिएका छन् ।

Previous Post

अहिले पनि काठमाडौँ विश्वको तेस्रो बढी प्रदुषित शहर

Next Post

वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी

सम्बन्धित खबर

पर्यटकको रोजाइमा त्रिवेणी पाटन
आवाज

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आवाज

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

३१ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

३१ असार २०८३,
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
आवाज

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

३१ असार २०८३,
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
आवाज

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

३१ असार २०८३,
सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास
आवाज

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

३१ असार २०८३,
Load More
Next Post
वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी

वीरेन्द्र हिमताल फुटेपछि गोरखाको चुननुब्रीमा भीषण बाढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In