• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख ९ गते आइतबारको राशिफल

मेषः आजको दैनिकी राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अचल सम्पत्ति प्राप्त हुनेछ।

वृषः दिन रमाइलोसँग बित्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट आर्थिक उन्नति हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवाको अवसर देखिन्छ। मनपर्ने साथीसँगको भेटले खुशी मिल्नेछ।

मिथुनः अनावश्यक झन्झटमा पर्ने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्छ। सामाजिक क्षेत्रमा उन्नति हुनेछ। धार्मिक यात्रा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कटः न्यायको क्षेत्रमा सफलता मिल्नेछ। ठुलो लगानीका लागि अगाडि नबढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा मन जानेछ। धेरै कमाउने भन्दा पनि परोपकार गर्ने दिन हो।

सिंहः सामाजिक काममा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रबाट सम्मान मिल्नेछ। परोपकार गर्ने अवसर जुट्नसक्छ। परिवारसँग सन्तुष्टि मिल्नेछ।

कन्याः परिवारको माया प्राप्त हुने दिन छ। आफू नम्र भएर आफ्नो काम गर्ने समय छ। मनोरञ्जनमा सहभागी हुने योग रहेको छ।

तुलाः बलले भन्दा बुद्धिले काम गर्ने समय छ। आफ्नो खल्ती छामेर मात्र खर्च गर्नुपर्ने समय छ। काम गर्नु अगाडि परिवारभित्र सल्लाह गर्नु राम्रो हुनेछ।

वृश्चिकः मान र प्रतिष्ठा बढ्ने दिन छ। मनमा बुनेका योजना नसुनाइ अगाडि बढ्नु राम्रो हुन्छ। पुरानो रोगले दुःख दिने खतरा छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

धनुः धार्मिक यात्रको योग रहेको छ। सुन्दर बन्न मन लाग्ने दिन हो। आर्थिक र सामाजिक क्षेत्रमो गरेको परिश्रमको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः परिवारको नाम बाट काम गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। कतै प्रतिस्पर्धा गर्नु भएको भए निर्णय तपाईंको पक्षमा हुनेछ।

कुम्भः बोलीको प्रभावले धेरै काम नहुने जोखिम छ। शत्रुपक्ष बलियो देखिएको छ। परिवारमा बोलीकै कारण झगडा हुने भएकाले थोरै बोलेर धेरै काम गर्नु राम्रो हुनेछ।

मीनः नाम र नाम कमाउने योग छ। आर्थिक क्षेत्रमा काम गर्दा सचेत हुनुपर्छ। व्यवहार गर्दा पारिवारिक सहमतिमा गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

Previous Post

हेल्थ टिप्सः आउँ परेमा के गर्ने ?

Next Post

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

सम्बन्धित खबर

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आवाज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३१ असार २०८३,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
आर्थिक

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ

३१ असार २०८३,
पर्यटक लोभ्याउने ‘ठूली दह’
आवाज

पर्यटक लोभ्याउने ‘ठूली दह’

३१ असार २०८३,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

३१ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

३१ असार २०८३,
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

३१ असार २०८३,
Load More
Next Post
गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In