• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीबी राईलाई पक्राउ गरी सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र

by
५ बैशाख २०८१,
0
जीबी राईलाई पक्राउ गरी सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर नेपाल पठाइदिन परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पत्राचार गरेको छ । राई मलेसियामा रहेको अनुमान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालय को अनुरोधमा परराष्ट्र मन्त्रालयले मलेसिया सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक पत्रमार्फत अनुरोध गरिएको हो ।

राईनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट रेडकर्नर नोटिससमेत जारी भएको छ । राईविरुद्ध माघ १३ गते ‘डिफ्युजन नोटिस’ जारी भएको थियो । रेडकर्नर नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याउन दुई देशका परराष्ट्र मन्त्रीबिच कुराकानी गर्ने र नेपालबाटै प्रहरी पठाएर ल्याउनेगरी तयारी भइरहेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।

सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ थानबहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्वअध्यक्ष भूपेन्द्र राई र पूर्वसदस्य शिवबहादुर गुरुङविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ ।

सहकार ठगी प्रकरणका मुख्य दोषी राई पक्राउ नपर्दा गृहमन्त्री रवि लामिछानेमाथि दवाव बढ्दै गएको छ । लामिछानेसमेत सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका छन् । जसले गर्दा गृहमन्त्री लामिछानेको चर्को आलोचना भइरहेको बेला गृहको अनुरोधमा मलेसिया सरकारलाई पत्र पठाएको बताइएको छ ।

Previous Post

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

Next Post

छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In