• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

    ‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

    ‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    द्वन्द्वका क्रममा प्यालेस्टिनी क्षेत्रका १६० वटा भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू क्षतिग्रस्त ः राष्ट्रसङ्घ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
३ बैशाख २०८१,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कहीँ केही छैन, जे छ आफ्नै मनमा छ । मनबाट त्यो चीज हटाइदेऊ । अब केही छैन, सम्बन्ध बनाउन स्वतन्त्र छौ, त्यसको आफ्नो बन्धन छ, आफ्नो सुविधा छ  ।
मित्रको स्वभाव आपूmसित मिल्नुपर्छ । देहको काम भाग्यलाई सुम्पेर समता र प्रज्ञापूर्वक जीवनयापन गर्नु हो । लोभलाई त्यागले, मोहलाई विचारले अभावलाई सन्तोषले जितेर, सम्हालेर, सम्झेर आत्मिक प्रसन्नतामा रहनु सत्सङ्ग हो ।
सत्सङ्गमा स्थितिपछि गुरुको प्रकाश चाहिन्छ । गुरुको सेवा सान्निध्य पाउनु सौभाग्य हो । यसमा नम्रता, समर्पण हार्दिक अपनत्वको सजगता चाहिन्छ ।
रुचिविना प्रवृत्ति हुँदैन, गुरुविना अभ्यास बन्दैन, अभ्यासविना स्थिरता आउँदैन, स्थिरताविना शान्ति छैन, शान्तिविना दर्शन छैन, दर्शनविना अनन्त छैन । केही नसोच्नु, केही नसम्झनु, केही नहुनु यही हो परम जीवन ।
शरीर र अभिमानको सम्बन्ध छँदासम्म आफ्नाआफ्ना किसिमका शास्त्रले अधिकार गर्छन्, परन्तु जसको कहीँ राग छैन, परमको यात्रामा छ, उसलाई केही लाग्दैन साथै उसले सबै भारी पन्छाएर हुलुङ्गो बनाउनुपर्छ । यहाँको लौकिक यात्रामा पनि जति भार कम हुन्छ, उति सुविधा हुन्छ ।
गाउँघरमा सम्बन्धलाई लिएर खुब निन्दास्तुति गरिन्छ तर त्याग गर्न नसकेर रहनुका साथै त्यस्तै कर्मकाण्ड विरुद्धका उपनिषद् या अष्टावक्र दत्तात्रेय कृष्णका कुराहरू संसारी मनका विकल्प हुन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

Next Post

रोचक तथ्यः टर्चलाइट बोकेर हिँड्ने माछा

सम्बन्धित खबर

बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

१ साउन २०८३,
‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम
आवाज

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

१ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
आवाज

द्वन्द्वका क्रममा प्यालेस्टिनी क्षेत्रका १६० वटा भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू क्षतिग्रस्त ः राष्ट्रसङ्घ

१ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

१ साउन २०८३,
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
आवाज

जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

१ साउन २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु

रोचक तथ्यः टर्चलाइट बोकेर हिँड्ने माछा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In