• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ईरानमा तीन नाबालिगलाई दिइयो मृत्युदण्ड

by
१९ मंसिर २०७९,
0
ईरानमा तीन नाबालिगलाई दिइयो मृत्युदण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ईरानमा जारी सरकार विरोधी प्रदर्शनलाई रोक्नका निमित्त ईरान सरकारले नाबालिगलाई समेत मृत्युदण्डको सजाय सुनाएको बाहिरिएको छ ।

अन्तर्राष्टिय संचारमाध्यम ‘द वाशिङटन पोस्ट’ का अनुसार हालै मात्र ईरान सरकारले प्रदर्शनमा सहभागि भएका तीन जना नाबालिगहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । तेहरानमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा यी तीन नाबालिगहरूविरुद्द मुद्दा दायर गरिएको थियो ।

इरानको बसिज अर्धसैनिक बलका एक सदस्यलाई चक्कु, ढुङ्गा र बक्सिङ ग्लब्सको प्रयोग गरि हत्या गरेको र भ्रष्टचारमा समेत संलगन रहेको ठहर गर्दै इरानको ‘रिभुल्सनरी’ अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको रिपोर्टमा उल्लेख छ ।

यो फैसला सुनाउने अदालतले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयलाई हेर्ने गर्छ । ईरानको कानूनअनुसार यो अदालतले नाबालिगहरू माथि मुद्दा चलाउन पाउँदैन यद्यपी वुधबार र बिहीबार यस अदालतले उनीहरुमाथि ट्रायल चलाएको थियो ।

यस सन्दर्भमा न्यायाधीशले तीन नाबालिग किशोरहरूविरुद्ध अन्य वयस्कहरूसँग मुद्दा चलाउन सकिने बताएका थिए । द गार्डियनको रिपोर्टअनुसार प्रदर्शन सुरु भएदेखि अहिलेसम्म ईरानमा ६० बालबालिकाले ज्यान गुमाएका छन् भने २०० जना भन्दा बढी नाबालिगलाई गिरफतार गरिएको छ ।

Previous Post

हराउँदै गए हातले गाँसेका दुनाटपरी

Next Post

७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

सम्बन्धित खबर

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
Load More
Next Post
७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In