• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हर्मुज स्ट्रेटमा इरानी सेनाले कब्जा गर्‍यो २५ जना सवार जहाज

by
२ बैशाख २०८१,
0
हर्मुज स्ट्रेटमा इरानी सेनाले कब्जा गर्‍यो २५ जना सवार जहाज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेहरान । इरानी सेनाले स्ट्रेट अफ हर्मुजमा एउटा कन्टेनर जहाज कब्जा गरेको छ । इरानको यो कारबाही यस्तो समयमा भएको हो जब सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा तेहरानले आक्रमण गर्ने डर बढेको छ ।

यो कन्टेनर जहाजको नाम एमएससी एरिस हो जुन संयुक्त अरब इमिरेट्स र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुज हुँदै गइरहेको थियो । यो जहाज शनिबार बिहान कब्जा गरिएको हो । इरानको समाचार एजेन्सी आईआरएनएले एउटा भिडियो जारी गरेको छ, जसमा हेलिकप्टर कन्टेनर जहाजमाथि उडिरहेको र कम्तीमा तीन जना डोरी प्रयोग गरेर जहाजमा ओर्लिरहेको देखिन्छ ।

जहाज मर्मत गर्ने कम्पनी एमएससीले जहाजमा २५ जना चालक दलका सदस्य रहेको बताएको छ । जहाज पोर्चुगलको झण्डा लगाइएको भए पनि यो लन्डनमा रहेको अन्तर्राष्ट्रिय सिपिग अपरेटर जोडियाक मेरिटाइमको स्वामित्वमा छ । यसका मालिक इजरायली हुन् ।

इरानी मिडियाका अनुसार यो अपरेसन रिभोलुसनरी गार्ड्सको नौसेना विशेष बलले गरेको थियो । यता इजरायली सेनाका प्रवक्ताले इरानले परिस्थितिलाई थप तनावपूर्ण बनाउने परिणाम भोग्नुपर्ने बताएका छन् । बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायलको वार क्याबिनेट सदस्य बेन्नी गान्ट्जसँग कुरा गर्दै यो तनाव बढाउन कसैको हितमा नभएको सुझाएका छन् ।

Previous Post

कास्कीमा कुकुरले चितुवा मार्‍यो

Next Post

जापानको हरितगृह ग्यास उत्सर्जन कम

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
‘सुनेको जापान भन्दा फरक छ भोगेको जापान’

जापानको हरितगृह ग्यास उत्सर्जन कम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In