• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

    आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैधः कानुन कार्यान्वयनको पर्खाइ

    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साइबर अपराध धेरै हुने देशको सूचीको ‘टप थ्री’ मा चीन

by
१ बैशाख २०८१,
0
चिनियाँसँगको मिलेमतोमा लाओसमा एक नेपालीलाई बन्धक, ‘क्रिप्टो’ कारोबारमा लगाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको छिमेकी मुलुक चीन साइबर अपराध हुने मुलुकको सूचीमा शीर्ष ३ भित्र परेको छ । साइबर अपराध हुने मुलुकको सूचीमा पहिलो स्थानमा रुस, दोस्रो स्थानमा युक्रेन र तेस्रो स्थानमा चीन परेका हुन् ।

विश्वभरका साइबर अपराध विज्ञहरूले सर्वेक्षण गरेपछि तयार गरिएको ‘वल्र्ड साइबर क्राइम इन्डेक्स’ले यस्तो देखिएको हो । विज्ञहरुले यसका लागि विभिन्न देशसँग राय लिएका थिए । यो सर्वेक्षण प्लोस वन जर्नलमा प्रकाशित गरिएको छ ।

साइबर अपराध हुने मुलुकको सूचीमा चौंथो स्थानमा अमेरिका, पाँचौं नाइजेरिया, छैटौं रोमानिया र सातौं स्थानमा उत्तर कोरिया छन् । आठौं स्थानमा बेलायत र नवौं स्थानमा ब्राजिल र १० औं स्थानमा भारत छ ।

वेबसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु-याउने क्षति, जालसाजीजस्ता गतिविधि साइबर अपराध हुन् । यिनै आधारलाई मानेर सूची तयार गरिएको हो ।

Previous Post

रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने

Next Post

तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फँडानी रोक्न माग

सम्बन्धित खबर

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
आर्थिक

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

२७ असार २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

२७ असार २०८३,
आवाज

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२७ असार २०८३,
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
अन्तर्राष्ट्रिय

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

२७ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैधः कानुन कार्यान्वयनको पर्खाइ

२७ असार २०८३,
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

पशुपतिमा साउने सोमबारको तयारी सुरु

२७ असार २०८३,
Load More
Next Post
तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फँडानी रोक्न माग

तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फँडानी रोक्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In