• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

संसद्को आधा कार्यकाल भाडाकै भवनमा बित्ने

by
१९ मंसिर २०७९,
0
प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। सङ्घीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएको छ । कोभिड–१९ का कारण भन्दै आगामी चैत मसान्तसम्म थपिएको अवधिमा पनि भवनको मूल संरचना मात्र पूर्ण हुने अवस्था रहेको छ

यससँगै अबको संसद्का बैठक पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ । सहरी विकास मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयले आइतबार पनि निर्माणाधीन भवनको अवलोकन गरेको छ । २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो । भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने छ ।

मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी महर्जनका अनुसार चैतसम्म मूल संरचनाको काम सम्पन्न हुने अवस्था छ । उहाँले भन्नुभयो, “चैत मसान्तसम्म काम सकिने सम्भावना नै छैन । हामी तार्किक आधार र कारण हेरेर कति समय थप गर्न उपयुक्त हुन्छ, त्यसबारेमा निर्णय गर्छौं । एक वर्ष जति समय अझै कम हुनसक्ने दुवै पक्षको आकलन छ ।”

महर्जनका अनुसार संसद् भवनको हलको संरचना निर्माण भए पनि छतको ट्रस निर्माणमा नै छ महिना लाग्ने छ । यस्तै आन्तरिक डिजाइनको काममा पनि समय लाग्ने उहाँको भनाइ छ । मूल संरचना निर्माणपछि फिनिसिङको काम हुने महर्जनले बताउनुभयो ।

छ अर्ब रुपियाँभन्दा बढी लागतमा संसद् भवन निर्माणको सम्झौता २०७६ असोज १६ गते भएको थियो । तुँदी एसएचईसी जेभीसँग निर्माण सम्झौता भएको थियो । २०७९ असोजमा निर्माण सम्पन्न गर्नेगरी भएको सम्झौता कोभिड–१९ महामारीका कारण काम अवरुद्ध भएको भन्दै छ महिना लम्ब्याइएको हो । २०७९ चैत मसान्तसम्मका लागि भवन निर्माणको म्याद थप भएको हो ।

निर्माणाधीन भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको हल, सचिवालयका भवन संसदीय दलका कार्यालय, समिति बैठकका सभाकक्ष, चमेना गृह, पुस्तकालय, सुरक्षा निकायका लागि समेत छुट्टै भवन हुनेछन् । मूल १२ वटा भवन उक्त परिसरमा निर्माण हुनेछन् ।

पुतली बगैँचामा १५१ रोपनी क्षेत्रफलमा उक्त भवनहरू निर्माण हुनेछन् । आफ्नै भवन नहुँदा अहिले संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर बैठक चलाउँदै आएको छ । सचिवालयले अहिले १५ करोड नौ लाख रुपियाँ वार्षिक भाडा तिरिरहेको छ ।

Previous Post

रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

Next Post

इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय दिइने

सम्बन्धित खबर

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
Load More
Next Post
इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय दिइने

इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय दिइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In