• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसदमा आएका नयाँ दलका नयाँ अनुहारबाट यस्तो अपेक्षा

by
१८ मंसिर २०७९,
0
प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – यसपटकको चुनाबमा मतदाताले दल भित्रै विद्रोह गरेर मैदानमा उत्रिएका ५ जना तथा भर्खरै दलिय राजनीतिमा भुमिका खोजिरहेका झण्डै एक दर्जन उम्मेद्वारलाई जिताएका छन् । काठमान्डौं, ललितपुर र चितवनमा यसपटक स्वतन्त्रले ठुला दलका नेतालाईपछि पारेका छन् ।

दल दर्ताको भएको पाचँ महिना मै स्वतन्त्र दलका उम्मेद्वारले सत्ता गठबन्धन तथा एमालेसँग चर्को प्रतिस्पर्धा गरेर संसदमा सिट हत्याएका छन् । नयाँ उदाएका पार्टीहरुले मुलुकको अहिलेको सत्ताकेन्द्रित राजनीति र परिवारवादको चंगुलबाट मुक्त गराउन संघर्ष गरेको आभासमात्र दिलाउन सकेपनि जनमतको वास्तविक कदर हुने विश्लेषकहरुको विश्लेषण छ ।

ठूला सपना देखाउने भन्दा नागरिकको सहज दैनिकीमा केन्द्रित बिषयमा दरो आवाज उठान गर्दै ठुला दललाई खवरदारी गर्न नयाँ अनुहार यसपटक जनप्रतिनिधिका रुपमा अनुमोदन भएका छन् । नागरिकको आवश्यकता र समस्या सम्बोधनको एजेन्डा लिएर मत माग्ने उम्मेदवारले चुनाब जितेकोमा नागरिक पनि खुसी छन् । मतदाताले नयाँ दलसँग देश विकासको बाटोमा धेरै अपेक्षा राखेका छन् ।

दलहरु प्रतिको वितृष्णा यसपटक नागरिकले ब्यालेटमा पोखेका हुन् । तर अहिले भरोसा गरेको नयाँ दलमा पनि सत्ता र शक्तिको रोग समस्या बन्न सक्ने धेरैको आशंका छ । राजनीतिक विश्लेषकहरु संसदमा प्रवेश गरेका नयाँ दलहरु अहिले नै सत्ता केन्द्रित नहुन र प्रतिपक्षमा बसेर जनताको साथ दिन सुझाब दिन्छन् ।

भर्खरै उदाएका नयाँ दल र यिनका प्रतिनिधिहरुले जनता सामू गरेका वाचा पूरा गर्न सक्नु पर्दछ । पुराना राजनीतिक दल जस्तै नयाँ दलले पनि सत्ता केन्द्रित राजनीति मात्र गरे भने समृद्ध नेपाल सुखी जनताको सपना कहिल्यै पूरा हुने छैन ।

Previous Post

आत्महत्या रोकथाम सम्वन्धी अभिमुखिकरण

Next Post

सरकारको काम उद्योगधन्दा खोल्ने वातावरण मिलाउने हो –महावीर पुन

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
सरकारको काम उद्योगधन्दा खोल्ने वातावरण मिलाउने हो –महावीर पुन

सरकारको काम उद्योगधन्दा खोल्ने वातावरण मिलाउने हो –महावीर पुन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In