• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यूरोपियन युनियनका प्रतिनिधि मधेश प्रदेशमा

by
२८ चैत्र २०८०,
0
यूरोपियन युनियनका प्रतिनिधि मधेश प्रदेशमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– यूरोपियन युनियनका एक प्रतिनिधिले मधेश प्रदेशको भ्रमण गरेको छ । भ्रमणमण्डलमा यूरोपियन युनियनका राजदुत भेरोनिक लोरोन्जो, नेपालका लागि जर्मनीका राजदुत डा थोमस पिन्ज, फ्रेन्सेली राजदुत गिलेस बाउरबाउ र नेपाल स्थित स्वीडेन राजदुताबासका उपप्रमुख क्रिस्टियन कामिल रहेका छन् ।

उनीहरुले भ्रमणको क्रममा स्थानीय नेताहरु, शिक्षकहरु, अभिभावक र युवाहरुसँग छलफल गर्नेछन् । उनीहरुले बाराको पठलैयामा रहेको श्री नेपाल राष्टिय माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । उक्त विद्यालयमा यूरोपियन युनियनले बालिका, अल्पसंख्यक, दलित तथा अपाङ्ग बालबालिकाको अध्ययनको लागि आर्थिक सहयोग गरेको छ ।

उनीहरुले जितपुर–सिमराका उपमहानगरपालिकाका मेयर राजन पौडेल सहित अन्य प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । यसको साथै उनीहरुले सर्लाही जिल्लाको हरिवनमा हेल्भटास नेपालले गरेको परियोजनाको अवलोकन गर्नेछन् ।

Previous Post

नेपालका लागि अष्ट्रेलियाली राजदुत भोल्क हाकु पटासी लगाएर बिस्का जात्रा हेर्न भक्तपुरमा

Next Post

हेपाटाइटिसको सङ्क्रमणबाट वर्षेनी १३ लाखको मृत्यु

सम्बन्धित खबर

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
Load More
Next Post
हेपाटाइटिसको सङ्क्रमणबाट वर्षेनी १३ लाखको मृत्यु

हेपाटाइटिसको सङ्क्रमणबाट वर्षेनी १३ लाखको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In