• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हङकङका बाँदरमा पहिलो पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला

by
२६ चैत्र २०८०,
0
श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हङकङ। हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा ‘बी’ भाइरसको पहिलो मानव केस घोषणा गरेको हो । सो केन्द्रले जंगली बाँदरलाई समात्ने जोखिम न्यूनीकरणका लागि छुन वा खुवाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

फेब्रुअरीको अन्त्यमा हङकङको काम शान कन्ट्री पार्क, जसलाई स्थानीय रूपमा मन्की हिल पनि भनिन्छ, एक ३७ वर्षीय व्यक्तिलाई बाँदरले आक्रमण गरी घाइते बनाएको रिपोर्ट गरिएको थियो। उनको चोटको सटीक प्रकृतिका बारेमा केही अझै खुलाइएको छैन, यद्दपी केही हप्ता पछि उनी बिरामी भएका थिए ।

त्यस पछि हङकङ सरकारको वेबसाइटमा प्रकाशित एक विज्ञप्ति अनुसार विगतमा राम्रो स्वास्थ्य भएको ती व्यक्तिलाई मार्च २१ मा ज्वरो आएको थियो तर सो ज्वरो कम नभए पछि स्थानिय यान चाइ अस्पतालको आपतकालीन विभागमा भर्ना गरिएको थियो। लगत्तै, हङकङ अस्पतालले सचेतनासमेत जारी गरेको थियो ।

त्यसपछि गत बुधबार उनको सेरेब्रोस्पाइनल फ्लुइड नमूना स्वास्थ्य सुरक्षा केन्द्रको प्रयोगशालामा लगियो, जहाँ उनी बी भाइरस संक्रमित भएको परीक्षण पछि खुलेको थियो । समाचार अनुसार संक्रमित ती व्यक्तिको अवस्था अहिले गम्भीर छ र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

हङकङको कृषि मत्स्यपालन तथा संरक्षण विभागका अनुसार हङकङमा दुई फरक मकाक प्रजाति र तिनीहरूको हाइब्रिडसहित करिब १,८०० जंगली बाँदरहरू रहेका छन् । जनावरबाट मानिसमा सर्ने रोगलाई जुनोटिक स्पिलओभर भनिन्छ ।

‘बी’ भाइरसलाई हर्पेस सिमिया भाइरस पनि भनिन्छ। यसले ज्वरो, थकान, मांसपेशी दुख्ने र टाउको दुख्ने जस्ता फ्लू जस्ता लक्षणहरू उत्पन्न गर्दछ । युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको वेबसाइटका अनुसार सो भाइरसको सम्पर्कमा आएको एक महिनाभित्र वा एक्सपोजर भएको तीनदेखि सात दिनभित्र लक्षणहरू देखा पर्न सक्छन् ।

त्यस पछि अन्य लक्षणहरूमा सास फेर्न गाह्रो र वाकवाकी लाग्ने अवस्था देखा पर्नेछ, सो वेबसाइटमा भनिएको छ । समयको साथ शरीरमा छालाहरूमा अनेक रंगहरू देखा पर्न सक्छन्। भाइरस बढ्दै जाँदा, यो मस्तिष्क र मेरुदण्डमा फैलिन्छ, दुःख निम्त्याउँछ। यसले मांसपेशी समन्वय, मस्तिष्क क्षति र मृत्युको समस्या निम्त्याउन सक्ने जनाइएको छ ।

Previous Post

सुनको मुल्यमा रेकर्ड ब्रेक, प्रति तोला कतिमा हुँदै कारोबार ?

Next Post

पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

सम्बन्धित खबर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
फिचर-ब्यानर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

२४ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
फिचर-ब्यानर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२४ बैशाख २०८३,
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
Load More
Next Post
पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In