• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त

by
२२ चैत्र २०८०,
0
फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलिउडका सुपरहिट फिल्म ‘भूतनाथ’, ‘ओम शान्ति ओम’, ‘हेलो ब्रदर’, ‘पहेली’, ‘वाह लाइफ हो तो ऐसी’ र ‘तलाश’ मा एउटा कुरा समान छ । त्यो समानता यो हो कि यी फिल्ममा सुपरस्टारहरु भूत चरित्रमा छन् । अब यो भूत चरित्रको सूचीमा अभिनेता सञ्जय दत्त पनि जोडिएका छन् । सञ्जय निर्देशक मारुतीको फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिन लागेका हुन् ।

फिल्ममा प्रभासको प्रमुख भूमिकामा अभिनय रहनेछ । फिल्ममा राजा साब बनेका प्रभासको बुवाको मृत्युपछि सञ्जयलाई दर्शकले भुतको चरित्रमा देख्नेछन् । भूतसँग प्रभासको दृश्यलाई रोचक बनाउन निकै स्पेशल इफेक्टको प्रयोग गर्ने तयारीमा निर्देशक मारुती छन् । अमिताभ बच्चन अभिनित फिल्म ‘भूतनाथ’को जस्तै हजुरबुवा र नातीको संवादलाई ‘राजा साब’मा कमेडी शैलीमा देखाइनेछ ।

सञ्जय यतिबेला साउथ फिल्ममा सक्रिय छन् । उनीसँग साउथ फिल्मको २५ वर्ष पुरानो सम्बन्ध छ । उनी पहिलोपटक सन् १९९८ मा तेलुगू फिल्म ‘चन्द्रलेखा’मा विशेष भूमिकामा देखिएका थिए । यसपछि सन् २०१३ मा हिन्दी र तेलुगूमा एकसाथ रिलिज फिल्म ‘जन्जीर’ मा उनी देखिए ।

प्रकाश मेहरा निर्देशित र अमिताभ बच्चन अभिनीत फिल्म ‘जन्जीर’ यो रिमेकमा सञ्जय शेर खानको भूमिकामा देखिएका थिए । जुन चरित्र पहिलो भागमा प्राणले निभाएका थिए । उनी दुई वर्षअघि रिलिज फिल्म ‘केजीएफ च्याप्टर २’मा भिलेन चरित्रमा देखिएका थिए ।

गत वर्ष अभिनेता विजयको तमिल फिल्म ‘लियो’मा सञ्जयले एन्टनी दासको भूमिका निभाएका थिए । यो वर्ष उनी तेलुगू फिल्म ‘डबल इस्मार्ट’मा उनी बिग बुल, कन्नड फिल्म ‘केडी द डेविल’मा विशाल अग्निहोत्री चरित्रमा देखिँदैछन् ।

Previous Post

तनहुँका मकैबारीमा फौजी कीराको समस्या

Next Post

लगातार ८ सिक्वेल फिल्ममा काम गर्दै अजय देवगन

सम्बन्धित खबर

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
Load More
Next Post
लगातार ८ सिक्वेल फिल्ममा काम गर्दै अजय देवगन

लगातार ८ सिक्वेल फिल्ममा काम गर्दै अजय देवगन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In