• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

    कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

    ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रत्यक्षको १६५ मध्ये १६३ सिटको परिणाम सार्वजनिक, कसको कति ?

by
१८ मंसिर २०७९,
0
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रतिनिधिसभाको पहिलो हुने निर्वाचन प्राणाली तर्फका १६५ सिट मध्ये १६३ सिटको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बाजुरा र दोलखाको बाहेकका निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक गरेको छ ।

हालसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले सबै भन्दा बढी ५६ स्थानमा जित हासिल गरेको छ । यस्तै, नेकपा एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ ।

सत्ता गठबन्धन भित्र रहेको नेकपा माओवादी केन्द्रले १७ सिटमा जित हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट हासिल गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ सिटमा आफ्नो जित निकालेको छ र सत्ता गठबन्धनकै सहयात्री जनमोर्चाले १ सिट हासिल गरेको छ ।

जनता समाजवादी ७ सिटमा समेटिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ७ सिटमा जित हासिल गरेको छ । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७ सिटमा जित हासिल गरेको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, नेपाल मजदुर किसान पार्टीले १ सिट र अन्य स्वतन्त्र उम्मेदवारहरु ५ जनाले जितेका छन् भने सिके राउत नेतृत्वको जनमतले पनि १ सिट हासिल गरेको छ ।

Previous Post

पालिका प्रमुख अब सांसद

Next Post

फुजियानमा ५० मिलियन अमेरिकी डलर बराबरको तस्करीजन्य वस्तु बरामद

सम्बन्धित खबर

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
आर्थिक

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

३१ भदौ २०८३,
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन
आर्थिक

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

३१ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

३१ भदौ २०८३,
विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
आर्थिक

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

३१ भदौ २०८३,
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शिक्षा

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

३१ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

३१ भदौ २०८३,
Load More
Next Post
अमेरिकी डलर अझै बलियो बन्दै

फुजियानमा ५० मिलियन अमेरिकी डलर बराबरको तस्करीजन्य वस्तु बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In