• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत

by
१८ मंसिर २०७९,
0
प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन नतिजा लगभग आइसकेको छ। प्रत्यक्षतर्फ शनिबार स्याङ्जा २ को नतिजा आएको छ भने दोलखा र बाजुरामा मतगणना जारी छ। स्याङ्जा २ मा कांग्रेस नेता धनराज गुरुङ निर्वाचित भएक छन्। उनले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई ५ हजार २७ मतान्तरले हराएका हुन्। गुरुङले ३१ हजार ४६६ र अर्यालले २५ हजार ८३९ मत आफ्नो पक्षमा पारे। त्यसैगरी बाजुरा (क) बाट प्रदेशसभा सदस्यमा नरेशकुमार शाही विजयी भएका छन्।

समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ। घोषित नतिजाअनुसार संघदेखि प्रदेशसम्म एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन। मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ। प्रमुख दलका शीर्ष नेताहरू संघ र प्रदेशमा समीकरण मिलाएर सरकार बनाउने कसरतमा लागेका छन्।

प्रदेशमा निर्वाचित दलका प्रभावशाली नेताहरू मुख्यमन्त्री र मन्त्री बन्न लागिपरेका छन्। सातै प्रदेशमा मुख्यमन्त्रीका लागि वर्तमान सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र ‘प्याकेजमै सहमति’ खोज्ने आवाज उठिरहेको छ।

कांग्रेसभित्र ७ वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी देखिएका छन्। माओवादी केन्द्र र नेकपा एस भागबन्डा मिलाएर सरकार गठन गर्नुपर्ने पक्षमा छन्। एमालेमा पनि मुख्यमन्त्रीका दाबेदार धेरै देखिएका छन्। मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने देखिएको छ।

निर्वाचनबाट सबै प्रदेशमा उपस्थिति देखाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म मुख्यमन्त्रीका लागि मुख खोलिसकेको छैन। प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरू पार्टीका शक्ति केन्द्र रिझाउनेदेखि लिएर संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत गरिरहेका छन्। यो समाचारनागरिक दैनिकमा छ ।

Previous Post

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

Next Post

पालिका प्रमुख अब सांसद

सम्बन्धित खबर

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
समाचार

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

११ साउन २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

११ साउन २०८३,
कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड
समाचार

कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको बैठक आज, राष्ट्रिय भेलाको तयारीमा जोड

११ साउन २०८३,
हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप
समाचार

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

११ साउन २०८३,
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
समाचार

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

११ साउन २०८३,
पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द
समाचार

पहिरो र बाढीका कारण देशभरका दर्जनभन्दा बढी सडक अवरुद्ध, केही राजमार्गमा रातिको यात्रा बन्द

११ साउन २०८३,
Load More
Next Post
पालिका प्रमुख अब सांसद

पालिका प्रमुख अब सांसद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In