• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

    मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल–भारतबीच तीन महिनाको लागि विद्युत् सम्झौता नवीकरण

by
१६ चैत्र २०८०,
0
सम्भव होला त अन्तरिक्षबाट पृथ्वीमा बिजुली आपूर्ति !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल भारतबीच तीन महिनाको लागि विद्युत सम्झौता नवीकरण भएको छ। नेपाल र भारतीच प्रत्येक वर्ष विद्युत नविकरण गर्दै आएको छ । यस वर्ष भने पटक ३ महिनाको लागि मात्र सम्झौता भएको हो । यसअघि नेपाल र भारतबीच १ वर्षको लागि व्दिुत नवीकरण हुने गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले नेपाल भारतबीच तीन महिनाका लागि विद्युत सम्झौता नवीकरण भएको जानकारी दिए।

‘ हिउँद याममा नेपालमा पानीका स्रोतहरु सुक्दै जाने भएपछि नेपालमा विद्युत भारतबाट निर्यात गर्नुपर्ने अवस्था छ ।उनका अनुसार मुजफ्फरपुर–ढल्केबर प्रसारणलाइनबाट ५०० मेगावाट र महेन्द्रनगर–टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट विद्युत् नेपाल आयात हुनेछ। उनले २०७८ सालमा ५ वर्षको लागि नेपाल भारत विद्युत सम्झौता भएको थियो। जसअनुसार ४ सय ५० मेगावाटसम्म आयतनिर्यातको सम्झौता छ। तर यो पटकको नवीकरणमा भने ५ सय ५४ मेगावाटको सम्झौता भएको छ।

प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि ९एनभीभीएन०लाई बिक्री गरिरहेको छ। एनभीभीएनले भारतीय बजारमा बिक्री गरिरहेको छ। अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। आइएक्ससँग खुल्ला बजारमा आयातनिर्यात हुनुपर्ने सम्झौता छ। तर त्यसको नवीकरण भएको थिएन।

Previous Post

बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्ब्यवहार सामना गर्नुपर्छः सर्वेक्षण

Next Post

मौसम पूर्वानुमानः कस्तो रहनेछ आजको दिन ?

सम्बन्धित खबर

कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु
फिचर-ब्यानर

कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

१० जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१० जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१० जेष्ठ २०८३,
मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित
समाचार

मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

१० जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

१० जेष्ठ २०८३,
चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
Load More
Next Post
मनसुनी वर्षा कहिलेसम्म ?

मौसम पूर्वानुमानः कस्तो रहनेछ आजको दिन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In