• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

    मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

by
१६ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

मेषः आफ्नै कामको सुरुवात गर्नुपर्ने दिन छ। काम गर्ने हिम्मत नगरे घाटा हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृषः साथीको सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ तपाईंप्रति सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो।

मिथुनः धन प्राप्त हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। मिठो खान पाउने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कटः तपाईंका साथी गलत कामको पर्खाइमा बसेका छन्। खर्च बढ्ने योग रहेको छ। स्वास्थ्यमा राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ निरन्तर मिल्नेछ।

सिंहः कर्मको फल प्राप्त गर्ने योग छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कन्याः यात्रा रमाइलो बन्नेछ। परोपकार गर्नु राम्रो हुन्छ। शिक्षामा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। नयाँ कामको सुरुवात हुनेछ।

तुलाः सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। समाजसेवा र धर्मममा मन जानेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिकः अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन हो। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। अल्छीपनले आफूलाई नै घाटा हुनेछ।

धनुः आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। छोटो यात्रा फलदायी हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकरः रोकिएको काम बन्नेछ। भाग्यको उदय हुने दिन हो। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। सोचेको काम बन्ने योग छ। आफन्तले सहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध राम्रो छ।

मीनः आम्दानी भन्दा खर्च बढी हुने योग छ। साथीहरुले कुरा काट्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जोगिएर व्यवहार गर्नु राम्रो हुन्छ।

Previous Post

सुनीलले खुलासा गर्दै भने, ‘कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र’

Next Post

बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्ब्यवहार सामना गर्नुपर्छः सर्वेक्षण

सम्बन्धित खबर

कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु
फिचर-ब्यानर

कहिल्यै नकाटिएको कुखुरा अब बजारमा, ल्याबमै उमारिँदैछ असली मासु

१० जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१० जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१० जेष्ठ २०८३,
मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित
समाचार

मानव पुस्तकालयको वार्षिकोत्सवमा बस्नेतसहित २६ व्यक्तित्व सम्मानित

१० जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

१० जेष्ठ २०८३,
चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
Load More
Next Post
बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्ब्यवहार सामना गर्नुपर्छः सर्वेक्षण

बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्ब्यवहार सामना गर्नुपर्छः सर्वेक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In