• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘रामायण’का लागि रात्रिकालीन पार्टी त्याग्दै शाकाहारी बने रणवीर

by
१३ चैत्र २०८०,
0
‘रामायण’का लागि रात्रिकालीन पार्टी त्याग्दै शाकाहारी बने रणवीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदैछन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरदस्त क्रेज बनेको छ ।

फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन् । यहीबीचमा रणवीरको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ ।

यो अभ्यासमा शीरको सहारामा शरीरलाई ठाडो बनाइन्छ । रणवीरले यस्तो अभ्यास पहिलोपटक गरेका छन् । तस्वीर उनको ट्रेनरले सामाजिक सञ्जालमा शेयर गरेका छन् । जहाँ रणवीर कालो सर्ट र फूल स्लीब्स टीसर्ट लगाएका छन् ।

फिल्मका लागि नितेशले डिक्सन (बोल्ने लवज) र संवादको विभाग नै बनाएका छन् । कलाकारका लागि पहिरनको काम पनि द्रुत गतिमा भइरहेको छ । हरेक चरित्रका लागि पहिरन निर्माणको काम भइरहेको छ । रणवीरले घण्टौंसम्म संवादको रिहल्सल सुरु गरिसकेका छन् ।

रणवीरले चरित्रकै लागि आफ्नो खानाको सेड्युल फेरिसकेका छन् । उनले मांसाहारी खाना छोडेर शाकाहारी खाना सुरु गरिसकेका छन् । भगवान श्रीरामको जस्तै शुद्ध र पवित्र अनुभव गर्नका लागि रात्रिकालीन पार्टीमा जाने छैनन् ।

फिल्मको सुटिङ आगामी वर्षबाट सुरु हुनेछ । फिल्ममा साई पल्लवीले सीताको भूमिका निभाउनेछिन् भने यशले रावण र सनी देओलले हनुमान चरित्र निभाउनेछन् । अमिताभ बच्चन भने दशरथ भूमिकामा हुनेछन् ।

Previous Post

नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, १९ सय बढी विद्यार्थी लाभान्वित

Next Post

भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In