• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिया कफी पिउनु एकछिनको मस्ती मात्रै

by
१२ चैत्र २०८०,
0
यी हुन् धेरै चिया पिउनुको बेफाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

क्याफिनले केही क्षणका लागि शारीरिक एवम् मानसिक थकानलाई गजबसँग घटाउने काम गर्दछ किनकि यसले मस्तिष्कलाई उत्तेजित गर्छ र केही क्षण निन्द्रा, अल्छीपन तथा शिथिलता भगाउँछ । आहार वैज्ञानिकको अभिमतमा क्याफिनले हाम्रो मानसिक सकर्तताको वृद्धि गर्छ र दिनचर्याप्रत सचेत रहन मद्दत गर्दछ ।

यसै कारणले गर्दा घण्टौँघण्टा एउटै कार्यालय या कोठा या कुर्सिमा बस्ने, लामो समय ड्राइभिङ गर्ने, एकै किसिमको कामले थकावट अनुभव हुने जस्तो बोरिङ्ग किसिमको मुडविरुद्ध एउटा शक्तिशाली स्फुर्तिप्रदायकको रुपमा प्रयोग गर्ने गरिन्छ ।

उचित मात्रामा लिएको क्याफिनले आलस्य प्रतिरोधक वा स्फुर्तिदायक असर गर्दछ । केही वैज्ञानिक अध्ययनले सन्तुलित क्याफिन सेवन गरे त्यसले छातीको दम, माइगे्रन, गर्भावस्थामा हितकर हुने र मानसिक सक्रियतामा सहयोग पु¥याउने दाबी गरेका छन् । यसको विपरित जब मात्रा बढी हुन जान्छ परिणाममा चिन्ता, अनिद्रा, ग्यास्ट्राइटिसजस्ता समस्या तुरुन्तै देखा पर्दछन् ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

मुख गन्हाउने समस्यामा घरेलु उपचार

Next Post

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
आशावादले मनुष्यको जीवनमा शक्तिको सञ्चार हुन्छ –ओरिसन स्वेट मार्डन

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In