• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१२ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत १२ गते सोमबारको राशिफल

मेषः मित्रको साथ मिल्नेछ। साथीलाई देखेपछि काम गर्ने हिम्मत आउने छ। धार्मिक क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ।

वृषः समय राम्रो छ। गोप्य ढंगले बनाएको योजना सफल हुनेछ। काम गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुन्छ। यात्रा रमाइलो हुनेछ। साथीले सहयोग गर्नेछन्। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुनः दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा विवाद हुनेछ। अल्छी बन्नुभयो भने काम हुँदैन। स्वास्थ्य जोगाउन खानपानमा ख्याल गर्नुपर्ने दिन छ। तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। सिर्जनात्मक बन्ने योग छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।

सिंहः मिठो खाने अवसर मिल्नेछ। दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सफल हुनेछ। तपाईंको प्रशंसा हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ।

कन्याः अधुरा काम बन्ने योग छ। तपाईंको बोलीले समाज प्रभावित हुनेछ। मित्रसँग भेट हुनेछ। समय राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

तुलाः सानो समस्याले दुःख दिने योग छ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। गलत व्यक्तिसँगको संगतले खराब बाटोमा हिड्ने खतरा छ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।

वृश्चिकः समय राम्रो छ। समाजमा तपाईंको सम्मान हुनेछ। वौद्धिक व्यक्तिसँग सहकार्य हुनेछ। रोकिएको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ।

धनुः समय राम्रो छ। जिन्दगीमा न्याय मिल्ने दिन छ। सोचेको काम बन्नेछ। परिवारमा खुशी छाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकरः दिन राम्रो छ। सामाजिक क्षेत्रमा मन जानेछ। सार्वजनिक जिम्मेवारी प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भः आजको दिन सामान्य छ। शिक्षामा सफलता पाउन ठुलो मेहनतको खाँचो देखिन्छ। गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन्। बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ रहनेछ।

मीनः समय राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

Previous Post

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

Next Post

विकास पुगेका गाउँमा पनि छैनन् युवा

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
विकास पुगेका गाउँमा पनि छैनन् युवा

विकास पुगेका गाउँमा पनि छैनन् युवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In